बुधबार, कात्तिक १२, २०८२

Sudurpashchim


सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

घरमा बस्न मन हुँदाहुँदै भारत फर्किन थाले नेपाली श्रमिक

होटल क्षेत्रमा काम गर्ने नेपालीले सायद छुट्टी पाउँदैनन्, पाइहाले पनि छोटो समयका लागि मात्रै छुट्टी पाइन्छ, अनि बाध्य भएर भारत फर्कनुपर्दछ, कि त नोकरी छोड्नुपर्दछ।’
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

धनगढी–स्याउले सडक खण्ड कालोपत्र सुरु

धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

प्रधानमन्त्री देउवाको भाइको घरमा चोरी

धनगढी उपमहानगरपालिका–२ सन्तोशी टोलका भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो चोरी भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

ट्यांकर पार्किङले दुर्घटनाको जोखिम

निर्माणाधिन मोहना–अत्तरिया सडकको चटकपुर क्षेत्रमा ट्यांकरहरुले जोखिम बढाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २८, २०७८

बैतडीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा जिल्लाको डिलाशैनी गाउँपालिका(३ पंसेराका २३ वर्षीय योगेश पालको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

कोरोनाले थला परेको सुदूरको पर्यटन व्यवसाय तंग्रिँदै

कोरोना महामारी सुरु भएयता लामो समयसम्म लकडाउनका कारण निकै प्रभावित भएको सुदूरपश्चिमको पर्यटन व्यवसाय पछिल्लो समय तंग्रिँदै छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

अखिल छैटौंको राष्ट्रिय सम्मेलन विवादमा : निवर्तमान महासचिवको नेतृत्वमा समानान्तर समिति चयन

सुदूरपश्चिममा विभाजनको संघारमा पुगेको राष्ट्रिय जनमोर्चा पार्टीको भातृ सगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) को धनगढीमा भएको सम्मेलनले निर्वमान महासचिव महेशराज जोशी (कञ्चनपुर) को नेतृत्वमा ३१ सदस्यीय समानान्तर...
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

दसैंमा मदिरा बेचबिखन तथा ओसारपसारमा रोक

महाष्टमी र महानवमीका दिन लाग्‍ने मेलालाई लक्षित गर्दै सो ठाउँमा मदिरा बेचबिखन तथा ओसारपसारमा रोक लगाइएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

धनगढीमा लागुऔषधसहित ६ जना पक्राउ

तीन ग्राम ६९० मिलिग्राम खैरो हेरोइनसहित जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरका १८ वर्षीय आकाश राना, राजेश राना, राजकुमार राना र सुजिता राना पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २४, २०७८

सुदूरपश्‍चिममा माओवादीको मनोमानी, मुख्यमन्त्री फेर्न देउवालाई दबाब

सुदूरपश्‍चिम प्रदेशमा भने माओवादी नेतृत्वको सरकार रहेको छ। माओवादी कोटाबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टप्रति सुदूरपश्‍चिमका कांग्रेस नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २३, २०७८

सुदूरपश्चिम कांग्रेसका आठ जिल्लामा को-को छन् नेतृत्वका आकांक्षी?

नेपाली कांग्रेस १४औं महाधिवेशनको मिति नजिकिँदै जाँदा पदाधिकारीका आकांक्षी पनि बढ्न थालेका छन्। सुदूरपश्चिम प्रदेश अध्यक्षमा ६ जना देखिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २२, २०७८

शुक्लाफाँटाको 'शुक्ल' चहलपहल [तस्बिरहरू]

करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा विभिन्न मृग, बँदेललगायतका जनावर पाइन्छन्। बुधबार राससका रत्न श्रेष्ठले निकुञ्ज क्षेत्र पुगेर कैद गरेका केही तस्बिरहरू:
नेपाल समय संवाददाता | बुधबार, असोज २०, २०७८

कांग्रेसमा कसैलाई काखा र कसैलाई पाखा गरिन्न : रमेश लेखक

'नेपाली कांग्रेसमा कुनै पनि कार्यकर्तालाई काखा र पाखा गरिन्न। नवप्रवेशीहरुलेहरू पनि यसको कुनै महसुस गर्नुपर्ने छैन,' नेता लेखकले भने, 'म नवप्रवेशीलाई पनि सम्मानजनक हिसाबले क्षमताअनुसार जिम्मेवारी दिने प्रतिबद्धता गर्छु।'
नेपाल समय संवाददाता | सोमबार, असोज १८, २०७८

कैलालीबाट एकैदिन विभिन्‍न मुद्दामा फरार रहेका ७ प्रतिवादी पक्राउ

पक्राउ पर्नेमा जबरजस्तीकरणी मुद्दाका दुई जना, लागुऔषध मुद्दाका एक र चारजना वन मुद्दाका फरार प्रतिवादी रहेको कैलाली प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु

घाँस काट्ने क्रममा भिरबाट लडेर जिल्लाको आदर्श गाउँपालिका–३, अ‍ैलीकी ४० वर्षीय भागादेवी पाठकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

पूर्णरुपमा रुपमा खुले सुदूरपश्चिमका नाका

नाका पूर्णरुपमा खुलेपछि अब भारतीय निजी गाडीमा लगाइएको रोक पनि हटेको छ। कोभिड–१९ का कारण डेढ वर्षदेखि आंशिक रुपमा सञ्‍चालन भइरहेका नाकामा भारतीय गाडीमा रोक लगाइएको थियो।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

सभापति देउवाको गृहजिल्लामा कांग्रेसका दुई पक्षबीच झडप

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा कांग्रेसका दुई पक्षबीच झडप भएको हो। झडपमा केही कार्यकर्ता घाइते भएको बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज १७, २०७८

सुदूरपश्चिम प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको आठौं अधिवेशन अन्त्य भएको छ। जेठ २१ गतेदेखि सुरू भएको अधिवेशन गएराति राति १२ बजेदेखि अन्त्य भएको सभामुख अर्जुनबहादुर थापाले बताए।
नेपाल समय संवाददाता | शनिबार, असोज १६, २०७८