बुधबार, वैशाख १०, २०८२

सुदूरपश्चिम प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको आठौं अधिवेशन अन्त्य भएको छ। जेठ २१ गतेदेखि सुरू भएको अधिवेशन गएराति राति १२ बजेदेखि अन्त्य भएको सभामुख अर्जुनबहादुर थापाले बताए।
 |  शनिबार, असोज १६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

vianetvianet
triton college
National life insurance

काठमाडौं- सुदूरपश्चिम प्रदेशसभाको आठौं अधिवेशन अन्त्य भएको छ। जेठ २१ गतेदेखि सुरू भएको अधिवेशन गएराति राति १२ बजेदेखि अन्त्य भएको सभामुख अर्जुनबहादुर थापाले बताए।

सभामुख थापाले प्रदेश प्रमुखको पत्र पढेर अधिवेशन अन्त्य भएको जानकारी दिएका थिए। यस अधिवेशनमा १० वटा विधेयक पारित भएका र चार विधेयक प्रमाणीकरण भएका थिए।

सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित सशक्तीकरणमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचाराधीन अवस्थामा छन्।

प्रकाशित: Oct 02, 2021| 09:10 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।