बुधबार, जेठ २०, २०८३

सभापति देउवाको गृहजिल्लामा कांग्रेसका दुई पक्षबीच झडप

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा कांग्रेसका दुई पक्षबीच झडप भएको हो। झडपमा केही कार्यकर्ता घाइते भएको बताइएको छ।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

धनगढी- नेपाली कांग्रेसको कार्यकर्ता भेलामा झडप भएको छ। 

National life

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा कांग्रेसका दुई पक्षबीच झडप भएको हो। झडपमा केही कार्यकर्ता घाइते भएको बताइएको छ। 

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला, अर्जुननरसिंह केसी र गुरुराज घिमिरे सहभागी भेलामा झडप भएको हो।

कार्यक्रम भइरहेको समयमा देउवा पक्ष कार्यकर्ताले कालो झण्डा देखाउन खोजेपछि झडप भएको बताइएको छ।

दुई पक्षबीच झडप भए पनि कार्यक्रम भने जारी रहेको बताइएको छ। जिल्ला सभापति कर्ण मल्ल समूहको विरोधका बीच डडेल्धुरामा वडा र पालिका अधिवेशन भएपछि जिल्लामा कांग्रेसको विवाद बढ्दै गएको छ।

Shivam cement

प्रकाशित: Oct 03, 2021| 16:38 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।