बुधबार, वैशाख १०, २०८२

दसैंमा मदिरा बेचबिखन तथा ओसारपसारमा रोक

महाष्टमी र महानवमीका दिन लाग्‍ने मेलालाई लक्षित गर्दै सो ठाउँमा मदिरा बेचबिखन तथा ओसारपसारमा रोक लगाइएको हो।
 |  आइतबार, असोज २४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

vianetvianet

धनगढी - बैतडीको देहीमाण्डौं र पाटनमा मदिरा बेचबिखन तथा ओसारपसारमा पूर्ण रुपमा रोक लगाइएको छ। महाष्टमी र महानवमीका दिन लाग्‍ने मेलालाई लक्षित गर्दै सो ठाउँमा मदिरा बेचबिखन तथा ओसारपसारमा रोक लगाइएको हो। 

triton college

देहीमाण्डौंस्थित निग्लाशैनी भगवतीको मन्दिरमा महाष्टमी र पाटनस्थित उदयदेव मन्दिरमा महानवमीका दिन जात्रा लाग्‍ने गर्दछ।

ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले महाष्टमी र महानवमीका दिन मदिरा बिक्रिवितरण तथा ओसारपसारमा पूर्ण रुपमा रोक लगाइएको बताए।

वडाध्यक्ष रनबहादुर बोहराले मदिरा सेवन गरेको पाइए दुई हजार, बेचबिखन र ओसारपसार गरेको पाए ६ हजार जरिवानसहित मदिरा जफत गर्ने बताए। उनले जुवा खेले वा खेलाएको पाए तीन हजार जरिवाना गरिने बताए।


प्रकाशित: Oct 10, 2021| 15:45 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।