बुधबार, कात्तिक १२, २०८२

Sudurpashchim


धनगढीबाट पनि लाइसेन्स वितरण सुरु

यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सो निर्णय लागू भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १३, २०७८

सुदूरपश्चिमका पालिकामा देउवा पक्षको वर्चस्व

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बेलुकासम्म आएको स्थानीय तहको नतिजा अनुसार गृह प्रदेशमा वर्चस्व कायम गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १२, २०७८

कांग्रेस महाधिवेशन : हजुरबुबा र नातिबीच नै जुटेन सहमति, ८ मतले नाति निर्वाचित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनर्गत शनिबार भएको पालिका तहको निर्वाचनमा हजुरबुबार र नातिबीच नै सहमति नजुटेपछि निर्वाचन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

चौमालामा पुल शिलान्यास

कैलालीको चौमाला बजार भएर बग्ने चौमाला खोला सडक पुलको शिलान्यास गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ९, २०७८

बलपूर्वक सम्पन्न वडा अधिवेशन रद्द हुनुपर्ने माग गर्दै डडेल्धुरा कांग्रेसले थाल्यो रिले अनशन

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस कार्यकर्ताले बिहीबारदेखि रिले अनशन सुरु गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

बैतडीमा एक व्यापारी मृत फेला

जिल्लाको सुर्नया गाउँपालिका–४ लेकडाँडा निवासी अन्दाजी ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन्। उनी सन्सेरीमाण्डौंमा मासु पसल सञ्चालन गर्दै आइरहेका थिए।
नेपाल समय संवाददाता | बिहीबार, असोज ७, २०७८

४५९ रुपैयाँ डकैती गर्ने बुढाथोकी ३८ वर्षपछि पक्राउ

चार सय ५९ रुपैयाँ चोरी गर्ने डकैती मुद्दाका फरार प्रतिवादी ३८ वर्षपछि पक्राउ परेका छन्। कञ्चनपुरको (साबिक) लक्ष्मीपुर गाविस–८ भैसौरीका जंगे भनिने जगतबहादुर बुढाथोकीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

सडकमाथिबाट खसेको ढुंगा लागेर जिपमा क्षति

दार्चुलाको मार्मा गाउँपालिका–३ रिल पहिरो क्षेत्रमा माथिबाट खसेको ढुंगा लागेर बा २१ च ७२७९ नम्बरको स्कारपियो र से १ ज ८४९ नम्बरको बोलेरो जीपमा क्षति पुगेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

५ वर्षदेखि फरार कैलालीका दुई जना पुरुष पक्राउ

बहुविवाह र वन मुद्दा लागेर पाँच वर्षदेखि फरार रहेका दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

भिरबाट लडेर महिलाको मृत्यु, अम्बाको रुखबाट लडेर बालक घाइते

दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अम्बाको रुखबाट लडेर एक बालक घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

कांग्रेस बैतडीमा देउवा समूहको प्यानल घोषणा, सभापतिमा शिवराज भट्टको उम्मेदवारी

संस्थापन समूहले घोषणा गरेको प्यानलमा जिल्ला सभापतिका लागि पूर्वसभापतिसमेत रहेका शिवराज भट्टलाई अघि सारेको छ। यसैगरी उपसभापतिमा वर्तमान सचिव वीरबहादुर बिष्ट र पूर्वउपसभापति हरिसिंह धामीलाई उम्मेदवार बनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

३५ वर्षपछि जोडियो सहजपुर–बोगटान सडकको ट्रयाक

जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्र्याक करिब ३५ वर्षपछि जोडिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको तीन करोड ८३ लाखका लागतमा सो सडक निर्माण गरिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

कञ्चनपुरमा सात गुणाले बढे गिद्ध

प्रकृतिको कुचीकारको रुपमा रहेका गिद्धको गुँड विगत १० वर्षमा सुदूरपश्चिमको कैलालीमा दुई गुणा बढीले घटेको छ भने कञ्चनपुरमा भने सात गुणाले बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

कैलालीमा जलाइयो संविधानको धारा २७४ र अनुसूची ४

कैलालीमा संविधानको धारा २७४ र अनुसूची ४ जलाइएको छ। थरुहट-थारुवान संयुक्त संघर्ष मोर्चाले संविधानको धारा २७४ र अनुसूची ४ जलाएको मोर्चाका प्रवक्ता माधव थारुले बताए।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

महाकाली नदीमा खसेका युवक बेपत्ता

महाकाली नदीमा खसेरका एक युवक बेपत्ता भएका छन्। बैतडीस्थित महाकाली नदीमा बगेर दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय टीकाराम टमाटा बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

पूर्वपश्‍चिम राजमार्गअन्तर्गत कैलालीदेखि कञ्‍चनपुरसम्म १३८ सीसी क्यामेरा जडान

पूर्वपश्‍चि राजमार्ग अन्तर्गत पर्ने कैलालीदेखि कञ्‍चनपुरसम्मको राजमार्ग क्षेत्र सीसी क्यामेराको निगरानीमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

सुदूरपश्‍चिमका ४ जिल्लाका १८ कैदीको कैद मिनाह

संविधान दिवसको अवसरमा सुदूरपश्चिमका चार जिल्लाका १८ जना कैदीको कैद मिनाह भएको छ। प्रदेशको कैलाली र कञ्‍चनपुर, बझाङ र बैतडी कारागारमा रहेका १८ जना कैदीको कैद मिनाह गरीएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

सुदूरपश्चिममा एकीकृत समाजवादीका थप दुई मन्त्रीले लिए शपथ

मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका तारा तामाङलाई आर्थिक मामिला र माया तामाङ बोहरालाई आर्थकि मामिला राज्यमन्त्रीमा नियुक्त गरेपछि उनीहरूले शुक्रबार साँझ शपथ ग्रहण गरेका हुन्।तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले र...
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

सुदूरपश्चिममा हालसम्म ५८८ कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनबारे अन्योलता

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सुपथ मूल्य पसल सञ्चालनमा अन्योलता देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८