सोमबार, फागुन १८, २०८२

Sudurpashchim


सुदूरपश्चिम प्रदेशको अर्थमन्त्री बन्दै तामाङ

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा तारा लामा तामाङ नियुक्त हुने भएका छन्। उनको आज साँझ शपथ ग्रहण हुने बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै

असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

नवजात शिशुको हत्या गर्ने आमा जेल चलान

नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई कारागार चलान गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

मेलाका लागि दुई दिन सार्वजनिक बिदा

बैतडीको दशरथचन्द नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

भीम रावललगायत १० नेता षड्यन्त्रकारी हुन् : दीर्घ सोडारी

कैलालीको गोदावरी नगरपालिकामा बिहीबार आयोजित प्रथम नगर भेलामा उनले १० बुँदेका नाममा रावललगायतका नेताहरूले षडयन्त्र रचेको आरोप लगाए।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलाली सर्वोत्कृष्ट

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलाली सम्मानित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि गुलरिया बजारमा चक्काजाम

एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि कञ्चनपुरको गुलरिया बजारमा चक्काजाम भएको छ। दुर्घटनापछि आक्रोशित स्थानीयले सडकमा टायर बालेर चक्काजाम गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

सडकमाथिबाट खसेको ढुंगाले लागेर बसमा सवार यात्रुको मृत्यु

बैतडीमा गुडिरहेको बसमाथि ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

त्रिदेशीय सीमा जोड्ने दार्चुला-तिंकर सडकको काम सुरु गर्दै नेपाली सेना

त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ। ८७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सडक निर्माणको काम...
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

नेकपा (एस) सुदूरपश्चिम संसदीय दलको बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २८, २०७८

प्रहरीको घेराभित्र गरिएको अधिवेशन स्वीकार्य हुँदैन : डडेल्धुरा कांग्रेस

डडेल्धुरा पार्टी सभापति कर्णबहादुर मल्लले एक विज्ञप्ती जारी गर्दै केन्द्रीय समितिले क्रियाशील सदस्यता विवाद समाधान गरेर जिल्ला कार्यसमितिको समन्वयमा गरेको अधिवेशनलाई मात्रै स्वीकार गर्ने स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

तीज कार्यक्रममा दुई समूहबीच झडप, ७ जना घाइते

'मादक पदार्थ सेवन गरेका दुई समूहबीच झडप भएको बुझिएको छ,' उनले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ।’
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

देउवाको गृहजिल्लामा वडा अधिवेशनका नाममा 'अत्याचार', ठेकेदारलाई सभापति बनाउन शक्तिको दुरुपयोग

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशनका नाममा शुक्रबार जिल्लाका ५२ वटै वडामा भएको नौटंकीले सबैलाई आश्चर्यचकित तुल्याएको कांग्रेस कार्यकर्ताहरुको गुनासो छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

सुदूरपश्चिमका ७ सय ४४ वडामध्ये ५ सय ३५ वडामा अधिवेशन सकियो

सुदूरपश्चिम प्रदेशको ७ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन सकिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

देउवाको गृहजिल्लामा प्रहरी प्रशासन लगाएर कांग्रेसको वडा अधिवेशन

‘निर्वाचनको एउटा प्रक्रिया हुन्छ। पार्टीका निर्वाचन गर्दा सार्वजनिक रूपमा वडाले सूचना जारी गर्नुपर्छ। सबै क्रियाशील सदस्यहरूलाई मतदानमा सहभागी हुन सूचित गर्नुपर्छ। यहाँ त प्रहरी लगाएर वडा तहको अधिवेशन थालिएको छ।...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

देउवाको गृहजिल्लामा एकलौटी रूपमा वडा अधिवेशनको तयारी, जिल्ला सभापति पक्षले बहिष्कार गर्ने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा एकलौटी रुपमा वडा अधिवेशन गरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारको १९ वैशाख २०७८ मा बसेको बैठकको निर्णय अनुसार थारु समुदायले भव्यताका साथ मनाउने अट्वारी पर्वका अवसरमा कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २४, २०७८

कैलाली र कञ्‍चनपुरमा ११६ जनप्रतिनीधिले छाडे नेकपा एमाले

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार दल रोज्‍ने अन्तिम दिन मंगलबार बेलुका ५ बजेसम्म ६५ जनाले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

सुदूरपश्चिमका एक मन्त्री र राज्यमन्त्रीले राजीनामा दिए

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

सुदूरपश्चिमका अर्थमन्त्री शाह र राज्यमन्त्री गहतराज राजीनामा दिँदै

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८