बुधबार, वैशाख ३१, २०८२

सडकमाथिबाट खसेको ढुंगाले लागेर बसमा सवार यात्रुको मृत्यु

बैतडीमा गुडिरहेको बसमाथि ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
 |  मंगलबार, भदौ २९, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

vianetvianet
triton college
National life insurance

धनगढी- बैतडीमा गुडिरहेको बसमाथि ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

महेन्द्रनगरबाट छुटेको सुपप्र ०२ ००१ ख ११५६ नम्बरको बसमा बैतडीको पाटन नगरपालिका–८, रौलेकमा माथिबाट खसेको ढुङ्गा लाग्दा बसमा सवार बझाङ थलाराका १८ वर्षीय अर्जुन नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–४ ओम शान्ति टोलका माधव भट्ट, बैतडीको पाटन नगरपालिका–११ हरीप्रसाद जोशी र सोही ठाउँका नवराज खड्का घाइते भएका छन् । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित: Sep 14, 2021| 08:45 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।