बुधबार, जेठ २०, २०८३

मेलाका लागि दुई दिन सार्वजनिक बिदा

बैतडीको दशरथचन्द नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८
National life
Shivam cement

धनगढी– बैतडीको दशरथचन्द नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाको वडा नम्बर २ देहीमाडौंमा रहेको निंगलाशैनी भगवती मेलाका लागि असोज ३ र ४ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको नगर प्रमुख नरेन्द्रसिंह थापाले जारी गरेको सूचनामा उल्लेख छ। 

भाद्र शुक्ल पक्ष अनन्त चतुर्दशीका दिन लाग्ने मेलाका लागि नगर क्षेत्रमा सार्वजनिक बिदा दिइएको हो।


प्रकाशित: Sep 16, 2021| 18:14 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।