बिहीबार, कात्तिक २७, २०८२

महाकाली नदीमा खसेका युवक बेपत्ता

महाकाली नदीमा खसेरका एक युवक बेपत्ता भएका छन्। बैतडीस्थित महाकाली नदीमा बगेर दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय टीकाराम टमाटा बेपत्ता भएका हुन्।
 |  आइतबार, असोज ३, २०७८

भीम चौधरी

भीम चौधरी

आइतबार, असोज ३, २०७८

National life
Laxmi sunrise bank
kumari

धनगढी- महाकाली नदीमा खसेरका एक युवक बेपत्ता भएका छन्। बैतडीस्थित महाकाली नदीमा बगेर दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय टीकाराम टमाटा बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार बैतडीको झुलाघाटबाट सेरा हुँदै लेकम आउने क्रममा झुलाघाट र सेराको बीचमा बाटोबाट लडेर उनी बेपत्ता भएका हुन्।

‘भारतको झुलाघाटबाट सामान किनेर एक्लै घर फर्किरहेका उनी साँघुरो बाटो भएका कारण लडेर महाकालीमा बेपत्ता भएको हुनसक्ने अनुमान  छ,’ खड्काले भने, ‘बेपत्ता भएका युवको खोजीकार्य जारी छ।’

प्रकाशित: Sep 19, 2021| 20:54 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।