सोमबार, फागुन १८, २०८२

शुक्लाफाँटाको 'शुक्ल' चहलपहल [तस्बिरहरू]

करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा विभिन्न मृग, बँदेललगायतका जनावर पाइन्छन्। बुधबार राससका रत्न श्रेष्ठले निकुञ्ज क्षेत्र पुगेर कैद गरेका केही तस्बिरहरू:
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिदा मनाउनेहरू पुग्न थालेका छन्। निकुञ्जको भित्री भागमा जनावरको चहलपहल हेर्न पुग्नेहरू प्रायः आन्तरिक पर्यटक हुने गरेका छन्।

kumari

करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा विभिन्न मृग, बँदेललगायतका जनावर पाइन्छन्। बुधबार राससका रत्न श्रेष्ठले निकुञ्ज क्षेत्र पुगेर कैद गरेका केही तस्बिरहरू:

भिमदत्त नगरपालिकास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भित्री भागमा बुधबार देखिएको मृग । करिब ३०५ वर्गकिमी क्षेत्रफलमा फैलिएको निकुञ्जमा विभिन्न जनावर पाइन्छ । तस्बिरः रत्न श्रेष्ठ/रासस

भिमदत्त नगरपालिकास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भित्री भागमा बुधबार देखिएको बँदेल। करिब ३०५ वर्गकिमी क्षेत्रफलमा फैलिएको निकुञ्जमा विभिन्न जनावर पाइन्छन्। तस्बिरः रत्न श्रेष्ठ/रासस

भिमदत्त नगरपालिकाको शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज भित्री भागमा रहेको रानीताल। ताल  सिमसार क्षेत्रहरुमध्ये सबैभन्दा ठूलो र ऐतिहासिक सिमसार क्षेत्रका रुपमा रहेको छ। सो क्षेत्रमा राज्य गरी बस्ने सिंहपाल राजाले आफ्ना रानीहरु नुहाउनका लागि ताल निर्माण गरेका थिए। तस्बिरः रत्न श्रेष्ठ/रासस

निकुञ्ज क्षेत्रको घाँसे मैदान। 

भिमदत्त नगरपालिका अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बाटो सफा गरिँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

भिमदत्त नगरपालिकास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्दै आन्तरिक पर्यटक। तस्बिरः रत्न श्रेष्ठ/रासस

प्रकाशित: Oct 06, 2021| 18:30 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।