बुधबार, कात्तिक १२, २०८२

डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु

घाँस काट्ने क्रममा भिरबाट लडेर जिल्लाको आदर्श गाउँपालिका–३, अ‍ैलीकी ४० वर्षीय भागादेवी पाठकको मृत्यु भएको हो।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८
Kumaribank
Metro Mart

धनगढी- डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

घाँस काट्ने क्रममा भिरबाट लडेर जिल्लाको आदर्श गाउँपालिका–३, अ‍ैलीकी ४० वर्षीय भागादेवी पाठकको मृत्यु भएको हो। 

घर नजिकैको भिरमा घाँस काट्दै गर्दा लडेर घटनास्थलमै मृत्यु भएको उनका जेठाजु कांशिराम पाठकले बताए ।

प्रकाशित: Oct 03, 2021| 17:07 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।