बुधबार, कात्तिक १२, २०८२

डडेल्धुरामा पहिरोमा पुरिएर एकको मृत्यु, दुई जना घाइते

घरमाथिबाट खसेको पहिरोमा पुरिएर डडेल्धुरामा एक जनाको मृत्यु भएको छ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

धनगढी- घरमाथिबाट खसेको पहिरोमा पुरिएर डडेल्धुरामा एक जनाको मृत्यु भएको छ। 

Kumaribank

जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम चन्दले एक जनाको मृत्यु भएको सूचना प्राप्त भएको बताए। 

प्रहरी वरिष्ठ उपरीक्षक चन्दले अमरगढी नगरपालिका वडा नम्बर १ मा गएको पहिरोमा परेर दुई जना घाइते भएको बताए। घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए।

प्रकाशित: Oct 19, 2021| 11:45 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।