बुधबार, कात्तिक १२, २०८२

महाकाली र कर्णालीमा पानीको सतह खतराको तहभन्दा माथि

आइतबारदेखिको लगातारको वर्षापछि आएको बाढीले महाकाली र कर्णाली नदीमा खतराको तह पार गरेको छ ।
 |  मंगलबार, कात्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २, २०७८

धनगढी- आइतबारदेखिको लगातारको वर्षापछि आएको बाढीले महाकाली र कर्णाली नदीमा खतराको तह पार गरेको छ ।

Kumaribank

कैलालीको उत्तरी क्षेत्रमा कर्णाली नदी र डडेल्धुरामा महाकाली नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान ६ बजे महाकाली नदीमा पानीको बहाव चार लाख ३७ हजार ६ सय १३ क्यूसेक पानीको सतह पुगेको जनाइएको छ ।  यता कर्णाली नदीमा पानीको सतह ८ नाघेको छ । पानीको सतह ७ मिटर पुगे खतराको तह पुगेको जनाउँदछ ।

महाकाली र कर्णाली नदी अन्तर्गत पर्ने बैतडी, डडेल्धुरा, डोटीका विभिन्न ठाउँमा पनि बाढीले खतराको तह पार गर्ने सम्भावना रहेको छ ।

प्रकाशित: Oct 19, 2021| 09:05 मंगलबार, कात्तिक २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।