बुधबार, कात्तिक १२, २०८२

जंगली हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

कञ्चनपुरमा जंगगली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८
Kumaribank
Metro Mart

धनगढी- कञ्चनपुरमा जंगगली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ का ६६ वर्षीय ध्वजबहादुर कार्की र उनकी ५३ वर्षीय श्रीमती मधुरा कार्कीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

प्रकाशित: Oct 20, 2021| 07:45 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।