बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • कर्णाली नदी गाउँ पसेपछि मध्यरातमा ८० घरधुरीलाई सुरक्षित स्थानमा सारियो

कर्णाली नदी गाउँ पसेपछि मध्यरातमा ८० घरधुरीलाई सुरक्षित स्थानमा सारियो

कर्णाली नदीको पानी गाउँ पसेपछि कैलालीको टीकापुर क्षेत्रबाट मध्यरातमा ८० घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८
National life
Shivam cement

धनगढी- कर्णाली नदीको पानी गाउँ पसेपछि कैलालीको टीकापुर क्षेत्रबाट मध्यरातमा ८० घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ ।

कर्णाली नदीमा पानीको बहाव बढ्न गई टीकापुर नगरपालिका–५ साईपुरस्थित कर्णाली नदीको पानी गाउँमा पसेपछि राति १ बजेतिर ८० घरधुरीलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

वडा नम्बर ८ हुँदै बग्ने मोहना नदी थुनिएपछि चौगुर्दी र अर्नाफाँटाबाट उनीहरुलाई उद्धार गरेर कालिका माध्यमिक विद्यालय कालाकुण्डामा ४० र अन्यलाई उनीहरुको आफन्तको घरमा सारिएको हो ।

प्रकाशित: Oct 20, 2021| 08:47 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।