बुधबार, वैशाख १०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बैतडीका ७८ वडामा एमाले अधिवेशन : कहाँ को अध्यक्ष बने?, ६ वडामा आज अधिवेशन

बैतडीका ७८ वडामा एमाले अधिवेशन : कहाँ को अध्यक्ष बने?, ६ वडामा आज अधिवेशन

बैतडी जिल्लाका ७८ वडामा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ। जिल्लाका ८४ वडामध्ये ६९ मा शुक्रबारसम्म अधिवेशन सकिएको हो।
 |  शनिबार, कात्तिक १३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १३, २०७८

vianetvianet

बैतडी- बैतडी जिल्लाका ७८ वडामा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ। जिल्लाका ८४ वडामध्ये ६९ मा शुक्रबारसम्म अधिवेशन सकिएको हो। दशरथचन्द नगरपालिका-६, पाटन नगरपालिका-.४ र ६ मेलौली नगरपालिका-६ र ७ तथा सुर्नया गाउँपालिका-३ मा शनिबार अधिवेशन हुने एमाले बैतडी कार्यालय सचिव सरस्वती नेपालीले बताइन्। 

triton college

दशरथचन्द नगरपालिका-१ मा बिष्णुदत्त भट्टको अध्यक्षतामा वडा कमिटी गठन भएको छ। २ मा खड्कसिंह बोहरा, ३  मा राजेन्द्र नाथ,  ४ मा प्रेम बोगटी,  ५ मा नमराज भट्ट, ७ मा हरिसिंह बडु, ८ मा किसन गुरु, ९ मा भवानीदत्त जोशी, १० मा गोविन्दसिंह बुडाल र ११ मा करन चन्द अध्यक्षमा चयन भएको एमाले बैतडी जिल्ला सचिव तथा प्रदेशसभा सांसद लिलाधर भट्टले बताए।  

शिवनाथ गाउँपालिका-१ मा माधव चाड, २ मा प्रकाश साउँद, ३ मा देवानसिंह साउँद, ४ मा सेरसिंह महरा, ५ मा हमेश पहरी र ६ मा विक्रम धनाडी अध्यक्ष बनेका छन्। 

मेलौली नगरपालिका-१ मा प्रेमराम दयाल, २ मा खगेन्द्र वड, ३ मा हिम्मत चन्द, ४ मा मोहन चन्द, ५ मा तिलक सिंह पुजारा, ८ मा बहादुर ठगुन्ना र ९ मा अशोकबहादुर चन्द अध्यक्षमा चयन भएको एमाले बैतडी जिल्ला सदस्य बलभद्र दयालले बताए। 

पञ्चेश्वर गाउँपालिका-१ मा कृष्ण घटाल, २ मा देवबहादुर चन्द, ३ मा बलवीर जोशी, ४ मा प्रकाश चन्द र  ६ मा लक्षिसिंह भण्डारी चयन भएका छन्। दोगडाकेदार गाउँपालिका- १ मा उत्तम जाेशी, २ मा उमापति भट्ट, .३ मा करनराम भूल, ४ मा तर्कराज भट्ट, ५ मा मोहनसिंह कार्की, ७ मा नैनसिंह गोयला र ८ मा डम्बर विष्टको अध्यक्षतामा वडा कमिटी चयन भएको छ।

National life insurance

पाटन-१ मा गणेशदत्त भट्टराई, २ मा महेशप्रसाद पन्त, ३ मा प्रेमसिंह विष्ट, ५ मा भरतसिंह ठगुन्ना, ७  मा कर्ण पेला, ८ मा हरिदत्त भट्ट, ९ मा इन्द्रसिंह बोहरा र १० मा मन्धिरसिंह साउद भए।  

पुर्चौडी नगरपालिका-१ मा जनकराज जोशी,  २ मा हेमराज पन्त, ३ मा लक्ष्मण धामी, ४ मा बल्देव धानुक, ५ मा वीरसिंह बोहरा, ६ मा नारदप्रसाद अवस्थी, ७ मा देवसिंह ऐरी,  ८ करनबहादुर धामी,  ९ मा लोकेन्द्रबहादुर विष्ट र १० मा धनबहादुर महरा अध्यक्षमा चयन भएका छन्। 

सूर्नया गाउँपालिका १ मा उद्धबहादुर चन्द, २मा बिष्णुबहादुर विष्ट, ४ मा वीरेन्द्रसिंह महरा, ५ मा धौलसिंह मडै, ६ मा मदन कुँवर, ७ मा हर्कबहादुर कुँवर र ८ मा धनी साउँदको अध्यक्षतामा वडा कमिटी चयन भएकाे छ।   

डिलाशैनी गाउँपालिका-१ को अध्यक्षमा वीरेन्द्र महरा, २ मा जंगबहादुर घरडी, ३ मा गोकर्ण राना, ४ मा महेश पन्त, ५ मा कृष्णनाथ योगी, ६ मा धनसिंह माल र ७ मा जनक धामी चयन भए।

सिगास गाउँपालिका-१ मा धनीराम भट्ट, २ मा कृष्णसिंह धामी, ३ मा मानसिंह ढाट, ४ मा मीनबहादुर बोहरा, ५ मा सुरेन्द्रसिंह धामी, ६ मा कालु दमाई, ७ मा कुटुक साउँद, ८ मा डम्बरसिंह बोहरा र  ९ मा जनकसिंह धामी अध्यक्ष बनेका छन्।

सीपी लोहिया/न्युज कारखाना

प्रकाशित: Oct 30, 2021| 08:09 शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।