मंगलबार, कात्तिक ११, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • धनगढीमा कात्तिक २५ र २६ गते भेरोसेल तथा कोभिसिल्डको दोस्रो डोज दिइने

धनगढीमा कात्तिक २५ र २६ गते भेरोसेल तथा कोभिसिल्डको दोस्रो डोज दिइने

धनगढी उपमहानगरपालिकामा कात्तिक २५ र २६ गते कोभिड-१९ विरुद्धको दोश्रो मात्राको भेरोसेल तथा कोभिसिल्ड खोप लगाइने भएको छ।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

कैलाली- धनगढी उपमहानगरपालिकामा कात्तिक २५ र २६ गते कोभिड-१९ विरुद्धको दोश्रो मात्राको भेरोसेल तथा कोभिसिल्ड खोप लगाइने भएको छ।

Kumaribank

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले उपमहानगरपालिकाको १९ वटै वडामा आज र भोलि कोभिड-१९ विरुद्धको खोप लगाउने बताए।

१८ वर्षमाथिका पहिलो खोप लगाएका सम्पूर्णलाई खोप लगाइने बताउँदै उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले तोकेको स्थानमा उपस्थिति भई खोप लगाउन आग्रह गरेका छन्।


प्रकाशित: Nov 11, 2021| 11:36 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।