मंगलबार, कात्तिक ११, २०८२

Sudurpashchim


दुई डोज कोरोना खोप लगाएका व्यक्तिको मृत्यु

बैतडीमा कोरोना भाइरस विरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ धनगढीबाट सुरु

भारतको गाजियावाद, नैनीताल, बरेली र विहारका ८ जनासहित नेपालको काठमाडौं, ललितपुर, नवलपरासी, भैरहवा, दाङ, बाँके, कैलाली र कञ्चनपुरबाट पनि साइकल यात्री सहभागि रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ३, २०७८

आमाबुबाले दोस्रो विवाह गरेपछि नाबालक छोराछोरीको बिचल्ली

साथमा रहेका हजुरबुबा जंगवीर लवार र हजुर आमा धिरु लुवार पनि वृद्धवृद्धा भएकाले उनीहरूको पालनपोषणमा समस्या भएको छिमेकी मनवीर विकले बताए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

बस र जिप ठोक्किँदा २७ जना घाइते

कैलालीमा बस र जिप ठोक्किँदा २७ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

धनगढीका मेयर र उपमेयर कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख दुवैले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

कांग्रेसको केन्द्रीय सदस्यमा पुष्पकुमार शाहीको उम्मेदवारी

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले सुदूरपश्‍चिम प्रदेश कोटाबाट कांग्रेस केन्द्रीय केन्द्रीय सदस्यमा उम्मेदावरी घोषणा गरेका छन्। रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेता शाहीले केन्द्री सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

बाजुरामा अटो दुर्घटना हुँदा २ को मृत्यु, २ जना घाइते

दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ। घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

जितपछि बलायरले भने- लोकतन्त्र बलियो बनाउन भएको प्रतिस्पर्धालाई गुटको नाम दिनु हुँदैन

नेपाली कांग्रेसको सुदूरपश्‍चिम सभापतिमा निर्वाचित भएका पूर्वमन्त्री वीरबहादुर बलायरले कांग्रेसमा लोकतान्त्रिक अभ्यासका लागि भएको प्रतिस्पर्धालाई गुट-उपगुटको नाम दिन नहुने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

कांग्रेस सुदूरपश्चिम सभापतिमा वीरबहादुर बलायर विजयी

नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

कांग्रेसको प्रदेश अधिवेशन : सुदूरपश्‍चिममा राति ९ बजेदेखि मतगणना सुरु हुने

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको प्रदेश कार्यसमिति चयनका लागि शनिबार भएको मतदानमा मतगणना शनिबार राति ९ बजेदेखि गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

कांग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिममा सकियो मतदान

बिहान ९ बजेबाट सुरु भएको मतदानमा दिउँसो ४ बजेर २० मिनेटमा मतदान सकिएको र १००३ मत खसेको नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

कांग्रेस सुदूरपश्चिम अधिवेशन : ५६ पदका लागि १७६ जनाको उम्मेदवारी

नेपाली कांग्रेसको पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशन कैलाली सदरमुकाम धनगढीमा जारी छ। अधिवेशनमा ५६ पदका लागि एक ७६ जनाको उम्मेदवारी परेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

सुदूरपश्चिम कांग्रेस प्रदेश सदस्यमा तीन जना निर्विरोध

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्यमा तीन जना निर्विरोध चयन भएका छन् । कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी विष्ट निर्विरोध चयन भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

सुदूरपश्चिम कांग्रेस अधिवेशनमा बलायर र मिश्रले दिए प्यानलसहित उम्मेदवारी

देउवा समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर उम्मेदवार बनेका छन् भने कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रले पौडेल पक्षबाट उम्मेदवारी दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

मुसा मार्ने औषधि खुवाएर बालकको हत्या गरेको आरोपमा सौतेनी आमा पक्राउ

धनगढीमा १० वर्षीय बालकको हत्या आरोपमा सौतेनी आमा पक्राउ परेकी छन्
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

सुदूरपश्चिम : आकांक्षीको संख्या बढेपछि सर्वसम्मत बनाउन निर्वाचन कार्यतालिका हेरफेर

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका हेरफेर गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

बैतडीमा जीप दुर्घटना, तीन जना घाइते

दुर्घटनामा बैतडीको दोगडाकेदार गाउँपालिका–५, ग्वालीका १४ वर्षीय भीम धामी, २५ वर्षीय दीपकसिंह कार्की र प्रहरी जवान दशरथचन्द नगरपालिका–११, बर्तौलीका डम्मर महरा घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

कांग्रेस सुदूरपश्‍चिमको पहिलो प्रदेश अधिवेशन भोलि, यी हुन् सभापतिका पाँच आकांक्षी

२०५० सालमा कैलालीबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य बनेका शाह छोटो समयमा पार्टीको जिल्ला सभापति बनेका हुन्। २०५४ सालमा कैलाली तरुण दलको सचिव र ०५६ मा अध्यक्ष भएका उनी ०५८ सालमा...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

सचिवसहित सुदूरपश्चिमबाट २९ जना नेकपा एमाले केन्द्रीय कमिटीमा

सुदूरपश्चिम प्रदेशबाट एक जना सचिवसहित २९ जना नेकपा एमाले केन्द्रीय कमिटीमा समेटिएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

अपडेट - अछाम बस दुर्घटनामा मृत्यु भएकाको पहिचान खुल्यो

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार बस दुर्घटनामा अछामको मंगलसेन नगरपालिका वडा नम्बर १४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र वडा नम्बर १ का २१ वर्षीय एकेन्द्र थापाको मृत्यु भएको...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८