सोमबार, कात्तिक १०, २०८२

Sudurpashchim


भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ। सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण पुष्टि हुन थालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

सुदूरपश्‍चिममा एकैदिन ३१८ जनामा संक्रमण

गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुई हजार २०५ जनाको नमूना परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

अपराध लुकाउन शिक्षकले अपहरणको नाटक गरेपछि...

फेसबुक स्टाटस लेखेको भोलिपल्ट पुस २३ गते शुक्रबार बेलुका ८ बजेतिर बाँकेस्थित राप्ती नदी किनारमा प्रहरीले हरिशलाई भेट्टायो। त्यसबेला उनको कपडा, मोबाइल, पैसा भिजेको अवस्थामा थियो। उनलाई भेरी अस्पताल लगियो...
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

पर्यटकीय दृष्टिकोणले मझगाँउ विमानस्थल आवश्यक: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटकीय दृष्टिकोणले पनि मझगाउँ विमानस्थल सञ्चालनमा आउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

कैलालीमा पनि स्मार्ट लकडाउन

कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै कैलाली जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउन लागु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

कैलारीमा माघीको तीन दिन बिदा

कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

मन्त्री आले सवार गाडी कैलालीमा दुर्घटना

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले चढेको गाडी कैलालीमा दुर्घटनामा परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

कोरोना संक्रमण : सीमा नाकाबाट भित्रिनेको व्यवस्थापनमा समस्या

गौरीफन्टा सीमा नाका नजिकको डोकेबजारमा खटिएका प्रहरी नायब निरीक्षक दीपेन्द्र थापाले भित्रिने कतिपय व्यक्तिबाट जोरजबर्जस्ती गर्ने र धम्क्याउने व्यवहार भइरहँदा आफूहरुले हैरानी खेप्नुपरेको बताए।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

१६ वडामा आफ्नै भवनबाट स्वास्थ्य सेवा दिँदै धनगढी उपमहानगर

नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच बढाउने उद्देश्यले निर्माण गरिएको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

साहित्यकार बासुदेव भट्ट ‘भाइसाब’को निधन

वरिष्ठ साहित्यकार बासुदेव भट्ट भाइसाबको निधन भएको छ। केही वर्षदेखि बिरामी रहेका साहित्यकार भट्टको ७८ वर्षको उमेर निधन भएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

ध्वनि प्रदुषण घटाउन मोटरसाइकलका साइलेन्सर हटाइँदै

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ। स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारवाही गर्न थालिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

सुदूरपश्‍चिमका सबै पालिकामा आइसोलेशन वार्ड बनाउन पत्राचार

आइतबार कञ्चनपुरको गड्डाचौकीमा रहेको अस्थायी होल्डिङ सेन्टर र कोरोना परीक्षणस्थलको अनुगमन गर्दै मन्त्री खड्काले सुदूरपश्चिमका ८८ वटै पालिकामा २५ शय्याको आइसोलेशन वार्ड बनाउन पत्राचार गरिएको बताए।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

वृद्धा बलात्कारको घटना मिलाउने जनप्रतिनिधि पक्राउ

बलात्कारको घटनामा मेलमिलाप गराउने जनप्रतिनिधि कैलालीमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

सुदूरपश्चिममा कोरोना जोखिम बढ्दै

भारतमा कोरोनाका नयाँ भेरियन्ट 'ओमिक्रोन' तीव्र रुपमा फैलिएसँगै त्यसको जोखिम सुदूरपश्चिम प्रदेशमा पनि बढेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको संख्या तीन अंकमा उक्लियो

सुदूरपश्चिममा दुई दिनयता कोरोना संक्रमित दैनिक थपिने संख्या तीन अंकमा पुगेको छ। प्रदेशमा पुस २१ गतेसम्म दैनिक कोरोना संक्रमित थपिने संख्या दैनिक दुई अंकमा रहेको थियो।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। संघीय लागूऔषध प्रहरी इकाई कार्यालय नियन्त्रण सेल महेन्द्रनगर र जिलला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

निर्मला पन्त प्रकरण : एक हजार धरौटीमा छुटे भारतीय नागरिक

कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद भनिएका भारतीय नागरिक एक हजार धरौटीमा छुटेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

चिसो भुइँमा बसेर पढ्न बाध्य बालबालिका

वनहरा नदीको बगरमा वर्षौं पहिले बनाइएको टहरामा सञ्चालित बालविकास केन्द्रमा अध्ययनरत बालबालिका फर्निचरको अभावमा चिसो भुइँमा बसेर पढ्न बाध्य भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

सुदूरपश्चिममा दोब्बरले बढे कोरोना संक्रमित

यसअघि बुधबार ५५ जनामा मात्रै संक्रमण देखिएको थियो। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३६८ को नमूना परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले...
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

सुदूरपश्चिममा एकैदिन ५५ मा कोरोना सङ्क्रमण

गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार १२६ को नमूना परीक्षण गर्दा ५५ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८