मंगलबार, वैशाख ९, २०८२

Sudurpashchim


सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको मतदान सुरु

सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको मतदान सुरु

सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा कांग्रेस सबैभन्दा बलियो

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा कांग्रेस सबैभन्दा बलियो

आज हुने भनिएकोराष्ट्रिय सभाको निर्वाचनको तयारी सुदूरपश्चिममा पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार आज बिहान ९ बजेदेखि मतदान सुरु हुने छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८
बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, तीन घाइते

बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, तीन घाइते

जङ्गली बँदेलको आक्रमणबाट बैतडीमा एक वृद्धको मृत्यु भएको छ। अन्य तीनजना घाइते भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८
सुदूरपश्चिममा भारतबाट आएका चार जना ओमिक्रोन संक्रमित

सुदूरपश्चिममा भारतबाट आएका चार जना ओमिक्रोन संक्रमित

सुदूरपश्चिमका चार जनामा ओमिक्रोन पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८
लिपुलेक-तिंकर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्‍न गरिने

लिपुलेक-तिंकर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्‍न गरिने

नेपाल–भारत सीमा हुँदै चीनको सीमामा पर्ने लिपुलेकसम्म पुग्‍ने सो घोरेटो बाटोको बजेट जम्मा रु चार करोड छ। खासगरी दार्चुलाका दुर्गम क्षेत्रका नागरिक यसबाट लाभन्वित हुने अपेक्षा गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८
आईसीयू सञ्चालनका लागि जनशक्ति अभाव

आईसीयू सञ्चालनका लागि जनशक्ति अभाव

जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ। सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित आईसीयू कक्ष राख्ने निर्णयअनुरुप उक्त आईसीयू शय्या ल्याइएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८
हिमपातपछि खप्तडमा बढे पर्यटक

हिमपातपछि खप्तडमा बढे पर्यटक

जिल्लामा कोरोना जोखिम कायमै रहे पनि खप्तडमा हिउँसँग रमाउनका लागि अहिले यहाँ दैनिक आन्तरिक पर्यटक भित्रिन थालेका छन् । हिमपातका कारण खप्तड क्षेत्र निकै रमणीय बनेको त्यहाँ गएर आएका पर्यटकहरु...
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८
मोबाइल चोरी गर्ने दुई प्रहरी निलम्बित

मोबाइल चोरी गर्ने दुई प्रहरी निलम्बित

कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा चोरी गर्ने दुई जना प्रहरी निलम्बनमा परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८
बाढी-पहिरा पीडितलाई पुनःस्थापनाको आश्वासन मात्रै

बाढी-पहिरा पीडितलाई पुनःस्थापनाको आश्वासन मात्रै

डडेल्धुराका बाढीपीडितको जीवन कष्टकर बन्दै गएको छ। पहिरापीडित भएको करिब तीन महिना बितिसक्दा पनि राहतको नाममा आश्वासनमात्रै पाउँदा उनीहरु झन् पीडित बनेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८
रुघाखोकी तथा ज्वरोका बिरामी बढे

रुघाखोकी तथा ज्वरोका बिरामी बढे

रुघाखोकी तथा ज्वरो भएका बिरामीले पिसीआर जाँच गरे कोरोना पोजेटिभ देखिने गरेको जनाउँदै यहाँका गाउँघरमा भएका ज्वरोका बिरामी अस्पताल नआउने र पीसीआर पनि जाँच नगर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८
कञ्चनपुरमा एक हजार क्षमताको होल्डिङ सेन्टर अन्तिम चरणमा

कञ्चनपुरमा एक हजार क्षमताको होल्डिङ सेन्टर अन्तिम चरणमा

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८
ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या

ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या

बिजुली बत्ती अभावमा यहाँ सरकारी कामकाजदेखि स्थानीयवासीलाई समस्या भएको छ। नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रशारणको विद्युत् सेवा विस्तारका लागि दुई वर्ष अघि बोलपत्र आह्वान गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८
सुदूरपश्चिममा थप ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

सुदूरपश्चिममा थप ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ५३६ जनाको नमूना परीक्षण गर्दा ४८८ मा सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये पीसीआर विधिबाट परीक्षण गर्दा २५७...
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८
एक हप्तादेखि 'सञ्‍चारविहीन' बैतडी

एक हप्तादेखि 'सञ्‍चारविहीन' बैतडी

चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गर्दा यहाँका नागरिक सञ्चारविहीन भएका छन्। गत पुस २६ गते परेको चट्याङले दोगडाकेदारस्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८
कैलालीमा नागरिकता र राष्ट्रिय परिचयपत्रको विवरण संकलन टोकन प्रणालीमार्फत

कैलालीमा नागरिकता र राष्ट्रिय परिचयपत्रको विवरण संकलन टोकन प्रणालीमार्फत

जिल्ला प्रशासन कार्यालय कैलालीले नागरिकता वितरण र राष्ट्रिय परिचयपत्र विवरण संकलन टोकन प्रणालीमार्फत सेवा दिन सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८
छाडा चौपायाले स्थानीयवासीलाई सास्ती

छाडा चौपायाले स्थानीयवासीलाई सास्ती

गाईले दूध दिन छाडेपछि पाल्न नसक्ने बहाना बनाइ गाईसहित गोरु, बाच्छाबाच्छी छोडिदिने प्रवृत्ति नरोकिँदा छाडा चौपाया व्यवस्थापन कार्य पनि चुनौतीपूर्ण बन्दै गएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८
थारु बस्तीमा माघीको रौनक

थारु बस्तीमा माघीको रौनक

थारुहरुको महान् चाड माघीपर्वले पश्चिमी तराईका थारु बस्तीमा रौनक देखिएको छ। सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १, २०७८
गौरवका आयोजना केबुलकारदेखि पर्यटन विकाससम्म

गौरवका आयोजना केबुलकारदेखि पर्यटन विकाससम्म

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बुढाकोर्ध फूल चढाउने केबुलकार आयोजना, बूढीगंगा नदी नियन्त्रण तथा जीविकोपार्जन परियोजना, नगरस्तरीय खेलकुद पूर्वाधार विकास आयोजना सञ्चालन गर्ने उपप्रमुख कविता विष्टले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८
जिता मार्दै गाउँगाउँमा उल्लास

जिता मार्दै गाउँगाउँमा उल्लास

पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङमा बसोबास गर्ने थारु समुदायले माघीलाई मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिने गर्दछन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८
बालुवाभित्र लुकाएर ओसारपसार गर्दै गरेको अवस्थामा सालको कडी बरामद

बालुवाभित्र लुकाएर ओसारपसार गर्दै गरेको अवस्थामा सालको कडी बरामद

ट्याक्टरमा बालुवाभित्र लुकाइछिपाई ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले सालको कडी बरामद गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८