मंगलबार, वैशाख ९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कैलालीमा नागरिकता र राष्ट्रिय परिचयपत्रको विवरण संकलन टोकन प्रणालीमार्फत

कैलालीमा नागरिकता र राष्ट्रिय परिचयपत्रको विवरण संकलन टोकन प्रणालीमार्फत

जिल्ला प्रशासन कार्यालय कैलालीले नागरिकता वितरण र राष्ट्रिय परिचयपत्र विवरण संकलन टोकन प्रणालीमार्फत सेवा दिन सुरु गरेको छ।
 |  सोमबार, माघ ३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

vianetvianet

धनगढी– जिल्ला प्रशासन कार्यालय कैलालीले नागरिकता वितरण र राष्ट्रिय परिचयपत्र विवरण संकलन टोकन प्रणालीमार्फत सेवा दिन सुरु गरेको छ।

triton college

जिल्ला प्रशासन कार्यालय कैलालीले आजबाट नागरिकता वितरण र राष्ट्रिय परिचयपत्र विवरण संकलन टोकन प्रणालीमार्फत सेवा दिन सुरु गरेको हो। 

प्रशासकीय अधिकृत शिवराज जोशीले एक सूचना जारी गर्दै नयाँ नागरिकता दैनिक ४० वटा टोकन, नागरिकताको प्रतिलिपि दैनिक ६० वटा टोकन र राष्ट्रिय परिचयपत्र दैनिक ८० वटा टोकन वितरण गरिने जनाएका छन्।

‘कोभिड–१९ संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि नागरिकता वितरण र राष्ट्रिय परिचयपत्र वितरण संकलन कार्यलाई थप व्यवस्थित बनाउन पहिले आउने सेवाग्राहीले पहिले सेवा पाउने गरी टोकन प्रणाली लागु गरिएको छ,’ प्रशासकीय अधिकृत जोशीले जारी गरिएको सूचनामा भनिएको छ, ‘सेवा लिन बिहान १० बजेदेखि दिउसो २ बजेसम्म टोकन लिईसक्नुपर्ने छ। टोकन वितरण कार्यालयको मूल गेटमा गरिनेछ। एक सेवाग्राहीलाई एक टोकन मात्र उपलब्ध हुनेछ।’

प्रकाशित: Jan 17, 2022| 11:30 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।