सोमबार, कात्तिक १०, २०८२

Sudurpashchim


घरका सबै सदस्यलाई बेहोस बनाएर दुई भारतीयले गरे लुटपाट

दुई दिन अगाडि कोठा भाडामा लिएर बस्दै आएका दुई भारतीयले कञ्चनपुरस्थित एक घरका सबै सदस्यहरुलाई बेहोस बनाएर लुटपाट गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

साढे चार किलो चरेशसहित कैलालीबाट दुई जना पक्राउ

लागुऔषध चरेशसहित जिल्लाको गौरीगंगा नगरपालिका–८ चमारीपुर बस्ने ५३ वर्षीय मानबहादुर धामी र सोही ठाउँ बस्‍ने ३९ वर्षीय बिर्ख धामीलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

‘३२ किलोमिटर यात्रा गरेर ब्याडमिन्टन खेल्न आउँछन्, १३ वर्षीय अशोक’

'सङ्घको पेजमा म्यासेज गर्दा कृष्णपुर नगरपालिका-२ बंकमा दीपक धामी (ब्याडमिन्टन राष्ट्रिय रेफ्री) लाई सम्पर्क गर्नु भन्‍ने रिप्लाई आयो,' उनले भने, 'त्यसपछि सात किलोमिटरयता गरेर बंक खेल्न आउन थालेँ।' वाणी बंक...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

कैलालीका स्थानीय तहले हिउँदे अधिवेशन गर्न सकेनन्

कैलालीका अधिकांश स्थानीय तहले हिउँदे अधिवेशनको अहिलेसम्म तयारी समेत गरेका छैनन्। प्रथम अधिवेशन भएको ६ महिनाभित्र दोस्रो अधिवेशन गर्नुपर्ने व्यवस्था छ। संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले हिउँदे अधिवेशन गत पुस महिनामै...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

हाडनाता करणीबाट जन्मिएको शिशु हत्या गर्न लगाउनेलाई जन्मकैद

हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा निजमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष भन्दै सफाइ दिएको भए पनि उच्च अदालत दिपायल...
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

'सुविधा केइ नाइँ, जोखिम मोलेर घरमै बच्चा जन्माउँदा छौं'

डोटी जिल्लाको दुर्गम गाउँपालिकाको दुर्गम वडाका सत प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

कैलाश मानसरोवर प्रवेशद्वारको निर्माण अलपत्र

नेपाल भारत सिमानास्थित भारतको तिकुनिया हुँदै कैलालीको टीकापुरस्थित सत्ती भन्सार जोड्ने कैलाश मानसरोवर प्रवेशद्वार निर्माण थालिएपछि अलपत्रै छोडिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसीयू थन्कियो

जनशक्ति अभावमा जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन। कोरोना सङ्क्रमण बढ्न थालेपछि गत वर्ष जडान गरिएको भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा आउन नसकेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

उच्च अदालतले उल्टायो बलात्कारका दुई मुद्दा

कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला दिपायलको राजपुरस्थित उच्च अदालतले उल्टाइ दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

सुदूरपश्‍चिममा थप २४६ जनामा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। सो अवधिमा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार १४२ जनाको नमूना परीक्षण गरिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

कैलालीमा बेवारिसे ६४ कट्टा चिनी बरामद

प्रहरीले कैलालीबाट बेवारिसे अवस्थामा ६४ कट्टा चिनी बरामद गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

वर्षौंसम्म पनि मोटरसाइकल लिलाम हुनसकेन

कैलालीको टीकापुर नगरपालिका–९ मा रहेको सत्ती भन्सार कार्यालयको परिसरको एक भाग बरामद गरिएका मोटरसाइकलले भरिएको छ। भन्सार कार्यालयले वर्षौंदेखि बरामद गरिएका मोटरसाइकल लिलाम गर्न नसक्दा भन्सार कार्यालयको परिसर मोटरसाइकलले भरिएको...
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

बैतडीका २२ वडासचिवलाई स्पष्टीकरण माग

बैतडीमा २२ जना वडासचिव जिल्ला प्रशासन कार्यालयको स्पष्टीकरणमा परेका छन्। व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको र २० वर्ष नपुगेकै अवस्थामा विवाह दर्ता गरेको भन्दै यहाँ २२ वडा सचिवलाई स्पष्टीकरण सोधिएको...
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

चुरेका बाढीपीडित एक वर्षदेखि वनमै

बाढीपीडित संघर्ष समितिका संयोजक टीकाराम कार्कीले पहिरोले घर भत्काइदिएपछि वन क्षेत्रमा घर टहरा बनाएर बस्न बाध्य भएको बताए।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

कैलालीमा ४ वर्षीया बालिका बलात्कार आरोपमा १४ वर्षे किशोर पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

कञ्चनपुरमा २२.१५० किलोग्राम चरेश बरामद

प्रहरीले कञ्चनपुरबाट २२.१५० किलोग्राम लागूऔषध चरेश बरामद गरेको छ। प्रहरीले जिल्लाको बेलौरी नगरपालिका–३, बुटावारीबाट चरेश बरामद गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

कर्मचारीको अभाव झेल्दै गाउँपालिका

अछामको रामारोशन गाउँपालिकामा ६२ जना कर्मचारीको दरबन्दी रहेको छ। यो गाउँपालिकामा अहिले १५ जना स्थायी कर्मचारी मात्रै छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

नुहाउन महाकाली नदीमा जाँदा...

दार्चुलाको खलङ्गास्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेहोस भएका युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

कञ्‍चनपुरको जनसङ्ख्या एक दशमलव ३२ प्रतिशतले वृद्धि

विसं २०६८ मा चार लाख ५१ हजार २४८ रहेको कञ्चनपुरको जनसङ्ख्या विसं २०७८ मा पाँच लाख १७ हजार ६४५ पुगेको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक तथ्यांकले...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

राष्ट्रिय सभा : सुदूरपश्चिममा गठबन्धनका शाह, पार्की र मिश्र विजयी

राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८