सोमबार, कात्तिक १०, २०८२

Sudurpashchim


‘नेताले जनता खोज्ने बेला हामी नेता खोज्दै छौं'

‘नेताले जनता खोज्ने बेला जनताले नेता खोजिरहेका छौं,’ कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जन्ना (नयाँ शिविर)की राजेश्वरी रोकायाले भनिन्। उनले स्थानीय तहको चुनाव नजिकिएसँगै नेताले जनता खोज्ने बेला रहेको भए पनि आफूहरूले...
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

कैलाली क्षेत्र नम्बर ५ बाटै चुनाव लड्छु : आरजु राणा

नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले प्रतिनिधि सभाको निर्वाचनमा आफूले फेरि पनि कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने बताएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

म्यादी भर्नामा किसानदेखि विद्यार्थीसम्म

यहाँको शुक्लाफाँटा नगरपालिका–१२ दुबाह घर भएकी चौधरीले यसअघि आफूले सशस्त्र र नेपाल प्रहरीको जवान पदमा पनि दरखास्त दिएको जानकारी दिइन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

सुदूरपश्चिमका अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष नियुक्त

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कृष्णनन्द भट्टलाई नियुक्त गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

गठबन्धनलाई प्राथमिकता दिएर चुनावमा जाने सोच छ : अध्यक्ष प्रचण्ड

आज बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने, ‘पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्ने गरी जानुपर्छ भन्ने हो, तालमेलको सम्भावना भयो भने गठबन्धनका दलहरुसँगको तालमेललाई नै प्राथमिकता दिएर...
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

आधा शताब्दीमा डोकेबजारले देखेको परिवर्तन

मोहना नदीको किनारमा उभिएको डोकेबजार अघि १७१ नम्बरको सीमा स्तम्भ छ। स्तम्भको पाँच किलोमिटर दक्षिणतिर घना सालघारी छ, जुन भारतीय भूमिमा पर्छ। तर, सालघारीको छाया भने कञ्चनपुरको पुनर्वास नगरपालिका वडा...
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

कार्यसम्पादन मूल्यांकननमा कञ्‍चनपुरका दुई नगरपालिका उत्कृष्ट

कार्यसम्पादन मूल्यांकनमा कञ्चनपुरका दुई नगरपालिका देशमै उत्कृष्ट भएका छन्। भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिका उत्कष्ट भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २३, २०७८

...त्यसैले साहित्य र राजनीति एउटै आमाका सन्तान हुन्

सहजकर्ता राजेन्द्र बानियाँका जिज्ञासामा पोखरेलले आफूले बुझेको समाज, राहित्य र राजनीतिलाई एक घण्टा व्याख्या गरे।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

कैलाली कांग्रेसको सभापतिमा भट्ट विजयी

नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई दोस्रो चरणमा २६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १९, २०७८

माओवादी केन्द्रको सुदूरपश्चिम अध्यक्षमा उत्सव विजयी

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

एमसीसीको विरोधमा शुक्लाफाँटा-८ का वडाध्यक्षले त्यागे पद र पार्टी

शुक्लाफाँटा नगरपालिका वडा-८ का अध्यक्ष बहादुरसिंह महराले वडाध्यक्ष पद र पार्टी परित्यागको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १६, २०७८

दिपायल विमानस्थलको स्तरोन्‍नति हुन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो विमानस्थलको स्तरोन्नति गरिने बताएका छन्। यहाँका पर्यटकीय क्षेत्रमा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन दिपायल विमानस्थलमा ४२ सिटे जहाज सञ्चालन गर्न...
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

सुदूरपश्चिम लोकसेवाले चैतमा विज्ञापन आह्वान गर्ने

प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। गठन भएको एक वर्षपछि आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउँछ : मन्त्री आले

कैलालीको टीकापुरस्थित विमानस्थलको आज स्थलगत अनुगमन गर्दै मन्त्री आलेले चालु आर्थिक वर्षमा विमानस्थलका लागि दुई करोड बजेट विनियोजन गरिएको जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

बन्धक बनाई रातभर बलात्कार

महिला बलात्कृत भएपछि पीडित पक्षले बिहीबार मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ। आरोपित व्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ५, २०७८

विप्लवका कार्यकर्ताले वडाध्यक्षलाई कालो मोसो दले

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेम खातीलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कालो मोसो दलेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २७, २०७८

विप्लवका कार्यकर्ताले वडाध्यक्षलाई कालो मोसो दले

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेम खातीलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कालो मोसो दलेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २७, २०७८

अझै खुलेन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला

विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी सङ्गठनले गत पुसमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

मातृशिशु मृत्युदर घटाउन घरमा स्वास्थ्यकर्मी परिचालन

प्रसूति भएका महिला र शिशुको अवस्थाबारे जानकारी लिनका लागि स्वास्थ्यकर्मीले घरमै गएर स्वास्थ्य परीक्षण गर्दै आएका छन। प्रसूतिपछि महिला र शिशुको स्वास्थ्यमा देखिनसक्ने जटिल अवस्था निवारण गर्न स्वास्थ्यकर्मी घरमै पुग्ने...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

हिमपातले अवरुद्ध राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जेड्ने भीमदत्त राजमार्गका विभिन्न ठाउँमा बाक्लो हिमपात भएका कारण सञ्चालन गर्न नसकिँदा यहाँको यातायात सेवा दुई दिनदेखि ठप्प भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८