बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • एमसीसीको विरोधमा शुक्लाफाँटा-८ का वडाध्यक्षले त्यागे पद र पार्टी

एमसीसीको विरोधमा शुक्लाफाँटा-८ का वडाध्यक्षले त्यागे पद र पार्टी

शुक्लाफाँटा नगरपालिका वडा-८ का अध्यक्ष बहादुरसिंह महराले वडाध्यक्ष पद र पार्टी परित्यागको घोषणा गरेका छन्।
 |  सोमबार, फागुन १६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १६, २०७८
National life
Shivam cement

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका वडा-८ का अध्यक्ष बहादुरसिंह महराले वडाध्यक्ष पद र पार्टी परित्यागको घोषणा गरेका छन्। अमेरिकी परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएपछि उनले वडा अध्यक्ष पद र आफू आवद्ध रहेको नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

महराले सामाजिक सञ्जाल फेसबुकमा जनतासित माफी माग्दै वडा अध्यक्ष पद र पार्टी छाड्ने जनाएका छन्।

‘नेकपा माओवाद केन्द्रले राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्नमा सहयोग गरेकाले आजैबाट पार्टीको सदस्यता त्याग गरी राष्ट्रिय स्वाधिनताको रक्षाको लडाइमा अमूल्य जीवन समर्पित गर्ने संकल्प गर्छु। देश बेच्नेहरूको वडा अध्यक्ष पदबाट सोमबार बिहान १० बजे जनतासँग माफी मागरे राजीनामा घोषणा गर्छु,’ उनले लेखेका छन्।

प्रकाशित: Feb 28, 2022| 08:01 सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।