सोमबार, फागुन १८, २०८२

साढे चार किलो चरेशसहित कैलालीबाट दुई जना पक्राउ

लागुऔषध चरेशसहित जिल्लाको गौरीगंगा नगरपालिका–८ चमारीपुर बस्ने ५३ वर्षीय मानबहादुर धामी र सोही ठाउँ बस्‍ने ३९ वर्षीय बिर्ख धामीलाई पक्राउ गरेको हो।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

kumari

धनगढी- प्रहरीले कैलालीबाट साढे चार किलो लागुऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। लागुऔषध चरेशसहित जिल्लाको गौरीगंगा नगरपालिका–८ चमारीपुर बस्ने ५३ वर्षीय मानबहादुर धामी र सोही ठाउँ बस्‍ने ३९ वर्षीय बिर्ख धामीलाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गौरीगंगा नगरपालिका–१०, उदासीपुरस्थित भित्री सडकखण्डबाट पक्राउ गरेको जनाएको छ। 

उनीहरुको साथबाट से २ प ४११५ नम्बरको मोटरसाईकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुलाई लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 05, 2022| 19:21 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।