बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • कैलालीमा ४ वर्षीया बालिका बलात्कार आरोपमा १४ वर्षे किशोर पक्राउ

कैलालीमा ४ वर्षीया बालिका बलात्कार आरोपमा १४ वर्षे किशोर पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८
National life
Shivam cement

धनगढी– कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।

जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा ४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेको प्रहरीले जनाएको छ। 

बालिकामाथि जबरजस्ती करणी गरेको बालिकाको परिवारले शनिबार बेलुका जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। बालिकाको स्वास्थ्य परीक्षण गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको उनले बताए।

प्रकाशित: Jan 30, 2022| 11:30 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।