सोमबार, कात्तिक १०, २०८२

कैलालीमा बेवारिसे ६४ कट्टा चिनी बरामद

प्रहरीले कैलालीबाट बेवारिसे अवस्थामा ६४ कट्टा चिनी बरामद गरेको छ।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८
Kumaribank
Metro Mart

धनगढी- प्रहरीले कैलालीबाट बेवारिसे अवस्थामा ६४ कट्टा चिनी बरामद गरेको छ। 

जिल्लाको भजनी नगरपालिका–१ भजनी रजवारास्थित ग्रामिण सडक खण्डबाट बेवारिसे ६४ कट्टा चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीको गस्ती टोलीले चिनी बरामद गरेको बताइएको छ। बरामद भएको चिनी सत्ती भन्सार कार्यालय टीकापुर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 01, 2022| 18:40 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।