सोमबार, कात्तिक १०, २०८२

कञ्चनपुरमा २२.१५० किलोग्राम चरेश बरामद

प्रहरीले कञ्चनपुरबाट २२.१५० किलोग्राम लागूऔषध चरेश बरामद गरेको छ। प्रहरीले जिल्लाको बेलौरी नगरपालिका–३, बुटावारीबाट चरेश बरामद गरेको हो।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८
Kumaribank
Metro Mart

धनगढी- प्रहरीले कञ्चनपुरबाट २२.१५० किलोग्राम लागूऔषध चरेश बरामद गरेको छ। प्रहरीले जिल्लाको बेलौरी नगरपालिका–३, बुटावारीबाट चरेश बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीको गस्ती टोलीले यूपी ३१ एपी २२५६ नम्बरको मोटरसाईकलमा हरियो कट्टामा डोरीले बाँधेर राखेको अवस्थामा शंका लागि चेकजाँच गर्दा ४० पोका ठूलो र ४० पोका सानो गरी ८० पोका चरेश बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: Jan 30, 2022| 09:40 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।