सोमबार, कात्तिक १०, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बालुवाभित्र लुकाएर ओसारपसार गर्दै गरेको अवस्थामा सालको कडी बरामद

बालुवाभित्र लुकाएर ओसारपसार गर्दै गरेको अवस्थामा सालको कडी बरामद

ट्याक्टरमा बालुवाभित्र लुकाइछिपाई ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले सालको कडी बरामद गरेको छ।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

धनगढी- ट्याक्टरमा बालुवाभित्र लुकाइछिपाई ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले सालको कडी बरामद गरेको छ। 

Kumaribank

कैलालीको गोदावरी नगरपालिका–७, गौडीस्थित भित्री सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से१त ८८६७ नम्बरको ट्याक्टरमा बालुवाभित्र लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा ५५ थान सालको कडी बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

चालक गोदावरी नगरपालिका–७, तेकुल्लाका ३६ वर्षीय हर्क कुमाल र कडीसहित बरामद गरिएको ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीले सवडिभिजन वन कार्यालय अत्तरियालाई बुझाइएको बताइएको छ।

अस्थायी प्रहरी पोस्ट श्रीपुरले चेकजाँच गर्दा बालुकाभित्र लुकाइछिपाई राखेको सालको कडी बरामद गरेको हो।

प्रकाशित: Jan 14, 2022| 11:23 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।