सोमबार, कात्तिक १०, २०८२

साहित्यकार बासुदेव भट्ट ‘भाइसाब’को निधन

वरिष्ठ साहित्यकार बासुदेव भट्ट भाइसाबको निधन भएको छ। केही वर्षदेखि बिरामी रहेका साहित्यकार भट्टको ७८ वर्षको उमेर निधन भएको हो।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

धनगढी- वरिष्ठ साहित्यकार बासुदेव भट्ट भाइसाबको निधन भएको छ। केही वर्षदेखि बिरामी रहेका साहित्यकार भट्टको ७८ वर्षको उमेर निधन भएको हो।

Kumaribank

आइतबार राती भीमदत्त नगरपालिका–१८ कटानस्थित आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

भट्टको निधनले साहित्य र संस्कृति क्षेत्रमा अपूर्ण क्षति पुगेको महाकाली साहित्य संगमका पूर्वउपाध्यक्ष हेमबाबु लेखकले बताएका छन्।

भट्टको जन्म बैतडीको दशरथचन्द नगरपालिका–५ मा वि.सं. २००० असार १५ गते भएको थियो। उनी महाकाली साहित्य संगमका संस्थापक अध्यक्ष हुन्। भट्टले लोक साहित्य र लोकसंस्कृतिको क्षेत्रमा कलम चलाएका छन्। उनका डेढ दर्शन बढी पुस्तक प्रकाशित भएका छन्।

प्रकाशित: Jan 10, 2022| 10:06 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।