सोमबार, कात्तिक १०, २०८२

मन्त्री आले सवार गाडी कैलालीमा दुर्घटना

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले चढेको गाडी कैलालीमा दुर्घटनामा परेको छ।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

धनगढी - संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले चढेको गाडी कैलालीमा दुर्घटनामा परेको छ।

Kumaribank

महेन्द्रनगरमा हुने कार्यक्रमको लागि धनगढी विमानस्थलबाट जान लागेका मन्त्री आले चढेको सुदूरपश्चिम प्रदेश ०१–०० १ झ ३३३ नम्बरको गाडिलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। 

धनगढी विमानस्थलबाट ६ लेन सडक क्रस गर्दा मन्त्री आले चढेको गाडिलाई सो गाडिले ठक्कर दिएको हो। गाईलाइ ठक्कर दिएर अनियन्त्रित भएको गाडिले मन्त्री आले चढेको गाडिलाइ पनी ठक्कर दिएको प्रहरीले जनाएको छ। 

गाडी दुर्घटनामा परेपछि अर्को गाडि प्रयोग गरेर आले महेन्द्रनगर प्रस्थान गरेको प्रहरीले जनाएको छ। गाडिमा सवार सबै सकुसल रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडि र चालक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 11, 2022| 22:34 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।