सोमबार, कात्तिक १०, २०८२

लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। संघीय लागूऔषध प्रहरी इकाई कार्यालय नियन्त्रण सेल महेन्द्रनगर र जिलला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको हो।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। संघीय लागूऔषध प्रहरी इकाई कार्यालय नियन्त्रण सेल महेन्द्रनगर र जिलला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको हो।  

Kumaribank

भिमदत्त नगरपलिका-१८ कटानबाट पैदल हिड्दै गरेका बेदकोट नगरपालीका-६ का १९ वर्षीय दिवश अवस्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  

उनको साथबाट कालो झोलामा लुकाई छिपाई गरी राखेको ३.२९ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ। उनलाई कानुन बमोजिम थप अनुसन्धान भइरहेको बताइएको छ। 

यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत खटिएको प्रहरी टोलीले थप एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। 

पुनर्बास नगरपालिका-८ बस्ने २६ वर्षीय राजबहादुर सुनार र सोही ठाउँ बस्ने २१ वर्षीय सुनिल ओझालाई पक्राउ गरेको हो। 

Metro Mart

उनीहरूको साथबाट १ ग्राम खैरो हिरोइन फेला परेको गणले जनाएको छ। उनीहरूलाई कानून बमोजिम कारबाहिका लागि इृलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीमा भुझाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jan 08, 2022| 07:19 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।