बुधबार, जेठ २०, २०८३

कैलारीमा माघीको तीन दिन बिदा

कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८
National life
Shivam cement

काठमाडौं– कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वकोअवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको बैठकले थारु बाहुल उक्त पालिकामा पुस ३०, माघ १ र २ गते बिदा दिने निर्णय गरेको हो।

तीन दिन सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था बन्द रहनेछन्। थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने सबैभन्दा ठूलो पर्व हो माघी। कैलारी गाउँपालिकामा ९५ प्रतिशत थारू जातिको बसोबास छ।

अघिल्लो वर्ष पनि सो गाउँपालिकाले माघको अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको थियो। पर्व नजिकिएसँगै थारू बस्तीमा माघीको चहलपहल सुरू भइसकेको छ। 

प्रकाशित: Jan 12, 2022| 16:20 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।