सोमबार, कात्तिक १०, २०८२

Sudurpashchim


तराईमा शीतलहर : जनजीवन कष्टकर, किसानलाई बाली जोगाउन समस्या

हुस्सु र कुहिरोका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो। शीतलहरसँगै बढेको कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव परेको छ। चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर...
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा दैनिकरुपमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको छ। हप्ताको तेस्रो दिन आज एकैदिन ४० मा सङ्क्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा ६ जनाले गराए मनोनयन दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त ३ पदका लागि ६ जनाले मनोनयन दर्ता गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

वृद्धालाई ठक्कर दिएर फरार मन्त्रीका छोरा पक्राउ

गाडीले वृद्धालाई ठक्कर दिएर फरार रहेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

विद्यार्थीलाई विद्यालयमा नै कोरोनाविरुद्धको खोप

डोटीको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

राष्ट्रिय योजना आयोगको टोली बझाङमा

जिल्लामा रहेका दीर्घकालीन विकास निर्माणका कामलाई संकलन गरी आगामी दिनमा सरकारलाई योजना बनाउन सहज गराउन टोलीले स्थलगत अवलोकन गरेको शनिबार आयोजित एक अन्तर्क्रियामा जानकारी दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

आइतबार सुदूरपश्चिमका तीन जिल्लामा सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले आइतबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

आज पुस पन्ध्र, सुदूरपश्चिममा धूमधामका साथ मनाइँदै

आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठुली रात मानी राति मीठा मीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, रात भरी दन्ते कथा, कहानी सुन्ने र सुनाउने तथा तरुल...
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

धनगढी उपमहानगरमा 'उपमेयर सुरक्षित मातृत्व कार्यक्रम’ लागु

धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख सुशिला मिश्र भट्टले आमा तथा नवशिशुका लागि सुरक्षा सामाग्री किट’ हस्तान्तरण गर्दै उपमहानगरपालिकामा 'उपमेयर सुरक्षित मातृत्व कार्यक्रम’ लागु भएको घोषणा गरिन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

अर्जुन दास हत्या प्रकरण : १० दिनपछि अन्त्येष्टि, अडियोभन्दा अघि बढ्न सकेन प्रहरी

हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान उनका आफन्तले राखेपछि उनको शव टीकापुर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

धनगढीका चार किशोरले बनाए 'इलेक्ट्रिक कार'

कैलालीका चारजना किशोर मिलेर इलेक्ट्रिक कार बनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

अछाममा डेढ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप, पूर्ण मात्रा लगाउने ६५ हजार

जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार सबैभन्दा धेरै मंगलसेन नगरपालिकामा २४ हजार दुई सय ७० जनाले खोप लगाएका छन्। जस्मा १४ हजार दुई सय ३७ जनाले पहिलो मात्रा र १० हजार...
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

भाडा दर घटाउनुपर्ने माग गर्दै हुलाकी सडकमा अवरोध

हुलाकी सडकखण्ड अन्तर्गत जिल्लाको धनगढी उप-महानगरपालिकाको फूलवारीसम्मको भाडा दर घटाउनुपर्ने माग गर्दै स्थानीयले अटोरिक्सा संचालनमा अवरोध गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

कांग्रेस केन्द्रीय समितिमा सुदूरपश्चिमबाट सभापतिसहित १७ जनाको प्रतिनिधित्व

नेपाली कांग्रेसको केन्द्रीय समितिमा सुदूरपश्चिमबाट सबैभन्दा धेरै प्रतिनिधित्व भएको यो पहिलो पटक हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

शुल्क वृद्धि खारेजीको माग गर्दै सुप विश्वविद्यालयलाई ९ बुँदे ज्ञापनपत्र

पाटन बहुमुखी क्याम्पसमार्फत शुदूरपश्चिम विश्व विद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउदै नियम विपरीत र विद्यार्थीलाई मार्का पर्ने क्रियाकलापहरु रोक्न माग गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

अर्जुनको परिवारलाई खाद्यान्न सहयोग, हत्यारालाई तत्काल कारबाही गर्न कांग्रेसको माग

शनिबार स्थानीय सामुदायिक वन क्षेत्रमा रुखमा बाँधेर टाउको काटिएको अवस्थामा शव फेला परेको २५ वर्षीय दासका परिवारलाई खाद्यान्न सहयोग गरीएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

अर्जुन हत्याको पाँच दिन, न दोषी पहिचान न अन्त्येष्टि

मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, पीडित परिवारलाई रोजगारीको व्यवस्था हुनुपर्ने, मृतकका सन्तानलाई निःशुल्क शिक्षाको व्यवस्था हुनुपर्ने, पीडित परिवारलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग उनीहरुको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

बैतडीका बालबालिकालाई विद्यालयमै खोप

मंगलबारदेखि बैतडीमा १२ वर्षदेखि माथिका करिब ३९ हजार बालबालिकालाई कोरोना विरुद्धको मोडेर्ना खोप दिइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

अर्जुन दासको हत्यारा पहिचानमा अडियो बन्यो क्लु

डियोमा आफूलाई मनोज बताउने युवकले एक जनाको घाँटी छिनालेर आफू भारततिर फरार रहेको बताएको सुन्न सकिन्छ। एसपी अधिकारीका अनुसार आफूलाई मनोज भनेर परिचित गराउने व्यक्ति दासकै छिमेकी मनोज भण्डारी हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

प्याब्सन कैलालीको अध्यक्षमा टोपेन्द्र शाह निर्वाचित

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कैलालीको अध्यक्षमा टोपेन्द्र शाह निर्वाचित भएका छन्। शनिबार भएको १४औं जिल्ला अधिवेशनबाट शाह अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८