मंगलबार, कात्तिक ११, २०८२

प्याब्सन कैलालीको अध्यक्षमा टोपेन्द्र शाह निर्वाचित

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कैलालीको अध्यक्षमा टोपेन्द्र शाह निर्वाचित भएका छन्। शनिबार भएको १४औं जिल्ला अधिवेशनबाट शाह अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८
Kumaribank
Metro Mart

धनगढी- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कैलालीको अध्यक्षमा टोपेन्द्र शाह निर्वाचित भएका छन्। शनिबार भएको १४औं जिल्ला अधिवेशनबाट शाह अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्।

उपाध्यक्षमा डिल्लीराज देवकोटा चयन भएका छन्। यस्तै अन्य दुई उपाध्यक्षमा पदम साउद र जयकृष्ण तिमिल्सेना चयन भएका छन्। सचिवमा चेतराज देवकोटा, सहसचिवमा मोहन खत्री र गोविन्द सेडाई, कोषाध्यक्षमा देव कुँवर र सहकोषाध्यक्षमा सूर्यबहादुर डाँगी चयन भएका छन्।

यस्तै, भूगोल सदस्यमा डम्मरदत्त जैसी (भजनी), तेजराज कुँवर (टीकापुर), तप्त चलाउने (लम्कीचुहा), हिरादत्त भट्ट (अत्तरिया), राधेश्याम कठरिया (जोशीपुर), झपट सोडारी (जानकी), जगन्नाथ जोरा (धनगढी) चयन भएका छन्। खुला जिल्ला सदस्यमा विक्रम शर्मा, रामप्रसाद उपाध्याय, रामचन्द्र शाही, डिकेन्द्रजंग कुँवर र मोहनराज अर्याल चयन भएका छन्।

प्रकाशित: Dec 19, 2021| 11:53 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।