मंगलबार, कात्तिक ११, २०८२

कांग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिममा सकियो मतदान

बिहान ९ बजेबाट सुरु भएको मतदानमा दिउँसो ४ बजेर २० मिनेटमा मतदान सकिएको र १००३ मत खसेको नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको प्रदेश कार्यसमिति चयनका लागि शनिबार भएको मतदानमा १००३ मत खसेको छ। 

Kumaribank

बिहान ९ बजेबाट सुरु भएको मतदानमा दिउँसो ४ बजेर २० मिनेटमा मतदान सकिएको र १००३ मत खसेको नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए। 

धनगढीस्थित निर्माण व्यवसायी संघमा भएको निर्वाचनमा कुल एक हजार २६ मध्ये १००३ मत खसेको सुनारले बताए। प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। 

संस्थापन पक्षबाट सभापतिमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ।

केही समयमा दुबै पक्षसँग निर्वाचन समितिको छलफलपछि मतगणनाको विषयमा टुंगो लाग्‍ने जनाइएको छ। 

Metro Mart

प्रकाशित: Dec 04, 2021| 16:42 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।