बुधबार, जेठ २०, २०८३

कैलाली क्षेत्र नम्बर ३ को सभापतिमा महिला नेतृ विजयी

कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ को सभापतिमा रिताकुमारी चौधरी प्यानलसहित विजयी भएकी छन्।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८
National life
Shivam cement

धनगढी- कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ को सभापतिमा रिताकुमारी चौधरी प्यानलसहित विजयी भएकी छन्। 

प्रतिद्वन्द्वी गोकेन्द्र भण्डारीलाई एक सय ५५ मतले पराजित गर्दै चौधरी सभापतिमा निर्वाचित भएकी हुन्। चौधरीले तीन सय ८ र भण्डारीले एक सय ५३ मत पाएका छन्।

कैलालीका ५ वटै निर्वाचन क्षेत्रमा उनी मात्रै महिला सभापति हुन्। सचिवमा सुरेश हमाल र रमेश चौधरी निर्वाचित भएका छन्। सहसचिवमा कलकबहादुर सिंह र ध्वज हरिपाल बोहरा निर्वाचित भएका छन्।

प्रकाशित: Nov 25, 2021| 06:33 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।