एजेन्सी– लिभरकुसेनले जर्मनी बुन्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा वेर्डरलाई लज्जास्पाद हार दिलाएको छ। वेर्डरको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीले ४–१ को गोलअन्तरले हराएको हो।
काठमाडौं– राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रन्जित श्रेष्ठको तेस्रो कोरोना टेस्ट नेगेटिभ आएको छ। ११ दिनयता कोरोनाको उपचार गराइरहेका श्रेष्ठको कोरोना टेस्ट आज नेगेटिभ आएको हो।
एजेन्सी– स्पेनिस ला लिगाले आज (सोमबार)बाट सामूहिक प्रशिक्षण सुरु गर्ने भएको छ। जुनमा खेल सुरु गर्ने आशाका साथ लिगले आजबाट सामूहिक प्रशिक्षण सुरु गर्ने बताएको हो।
नवौं राष्ट्रिय खेलकुद हुनेमा विभिन्न संका र उपशंका उब्जिरहेका छन्। नीति तथा कार्यक्रममा यसपटक खेलकूदलाई कम प्राथमिकता दिइएको गुनासासँगै प्रतियोगिताबारे नयाँ धारणहरु अघि आएका हुन्।
अहिले भारतमा क्रिकेट खेलाडीबीच यस्तै चुनौतीको प्रतिस्पर्धा चलिरहेको छ। यस्तैमा पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकरले युवराज सिंहको चुनौती स्वीकार गर्दै नयाँ चुनौती थपिदिएका छन्।
दोस्रो हाफको तेस्रो मिनेटमा थोरगनले गोल गर्दै टिमलाई ३ गोलको अग्रतामा पुर्याए भने ६३ औं मिनेटमा थोरगनले व्यक्तिगत दोस्रो गोल गरे। थोरगनको दोस्रो गोलसँगै डर्टमुन्डले ४ – ० गोल अन्तरले...
सर्बियन टेनिस स्टार नेवाक जोकोविचले संन्यासअघि सबैभन्दा धेरै ग्रान्ड स्लाम जित्ने दावी गरेका छन्। ३२ वर्षे खेलाडीले एक अन्तर्वार्तामा आफूमाथि पूरा विश्वास रहेको र विश्वको नम्बर १ बन्ने बताएका हुन्।
कोराना भाइरस (कोभिड–१९)को संक्रमणबाट जापानमा एक रेस्लरको निधन भएको छ। २८ वर्षीय जापनी रेस्लर सेबुसी (कियोटाका सुताके)को बुधबार निधन भएको जापान सुमो एसोसिएसन (जेएसए)ले जनाएको छ।
‘जब म घर पुगेँ त्यहाँ पनि ढुंगाहरु भेटेँ। मैले आफूलाई अपराधी जस्तो महसुस गरिरहेको थिएँ, जसरी कसैले अर्कोलाई हिर्काउँछ र जेल जान्छ। मैले पनि त्यस्तै महसुस गरिरहेको थिएँ।’