शनिबार, चैत ७, २०८२

जापानमा आजदेखि बेसबल सुरु हुँदै

कोरोनामा महामारीपछि यो सिजनको जापानिज बेसबल आज (शुक्रबार) सुरु हुँदैछ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

एजेन्सी- दर्शक प्रवेशमा रोक, थुक्न नपाईने, खेलाडीबीच ‘हाइ फाइव’ प्रतिबन्ध र थोरै मात्रामा सञ्चारमाध्यम।

National life

यी नियमका साथ कोरोनामा महामारीपछि यो सिजनको जापानिज बेसबल आज (शुक्रबार) सुरु हुँदैछ।

खेल सुरु गर्न निप्पोन प्रोफेसनल बेसबलले माथि उल्लेखित गाईडलाइन तयार गरेको थियो। गाईडलाइन अनुसार यदि कुनै खेलाडीलाई कोरोना देखिएमा उनीहरु टिमबाट अलग हुनेछन्। र, क्वारेन्टिनमा बस्नुपर्ने छ।

मेको अन्तिममा यी गाईडलाइनबारे प्रस्ताव आएपछि खेलाडीको कोरोना परीक्षण गरिएको थियो। र, महामारीका कारण यो सिनज तीन महिना धकेलिएपछि बन्द रंगशालामा खेल गर्न लागिएको हो।

क्वारेन्टिन कति दिन बस्ने भन्ने कुरा स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डका आधारमा तय हुनेछ।

Laxmi sunrise bank
kumari

खेलाडीमा संक्रमणको लक्षण कस्तो देखिएको छ र देखिएको संक्रमणको जोखिम कति छ भन्ने कुराले उनीहरुको क्वारेन्टिनमा बस्ने दिन निर्धारण गर्नेछ।

साथै जनस्वास्थ्य विज्ञहरुले फ्रोफेसनल सकर्स बेसबल र प्रो सकर्स जे लिगको खेल सञ्चालनका क्रममा कस्ता संक्रमणको जोखिम कम गर्न कस्ता मापदण्ड अपनाउने भने सल्लाह दिने गरेको छ। जे लिग ४ जुलाईबाट सञ्चालनमा आउने छ।

प्रकाशित: Jun 19, 2020| 15:50 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।