सोमबार, भदौ १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निजगढ विमानस्थलका लागि तत्काल रुख नकाट्न सर्वोच्चको आदेश

निर्माण सुरु हुने क्रममा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको रुख काट्ने काम तत्काल अगाडि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ६, २०७६

भारतीय नम्बरका गाडीलाई पार्किङ निषेध

पूर्वी नाका काँकडभिट्टामा आज (आइतबार) देखि भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ६, २०७६

प्रतिरक्षा विश्वविद्यालय काभ्रेको पेरुङ्गे डाँडामा स्थापना गरिने

सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका क्षेत्रभित्र स्थापना गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ६, २०७६

बुटवल प्लेअफमा, धनगढी ७ विकेटले पराजित

पोखरा प्रिमियर लिग क्रिकेटमा एक्सपर्ट धनगढी बुटवल ब्लास्टर्ससँग ७ विकेटले पराजित भएकाे छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ६, २०७६

नेपाल इलेक्ट्रोनिक एसोसिएसनमा श्रेष्ठ

नेपाल समय संवाददाता | आइतबार, पुस ६, २०७६

सिभिल बैंकले ६.७५ प्रतिशत नगद लाभांश दिने

नेपाल समय संवाददाता | आइतबार, पुस ६, २०७६

ब्राजिलबाट ल्याइएको कोकिन हङकङ लैजाँदै गर्दा बरामद

प्रहरीले शनिबार काठमाडौंबाट चार जना विदेशी नागरिकको साथबाट बरामद गरेको ६ किलोग्राम कोकिन हङकङ लैजाने योजना अनुसार नेपाल ल्याइएकोे खुलेका छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ६, २०७६

पूर्वमाओवादी कार्यकर्ताको घरमा अत्याधुनिक हतियारसहित हजारौं गोली

खेम प्रधानको घरमा रहेको पुरानो कुखुराको खोरमुनि हतियार र गोली भेटिएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ६, २०७६

नबुझ्नेले मात्र एमसीसीको विरोध गरेका हुन्ः डा. महत

नेपाल समय संवाददाता | आइतबार, पुस ६, २०७६

पिपिएल क्रिकेटमा चितवनको लगातार चौथो जित

प्रिमियर लिग क्रिकेटमा चितवन राइनोजले लगातार चौथो जित निकालेको छ। आइतबार भएको खेलमा विराटनगरलाई १८ रनले हराउँदै चितवनले एक खेल अगाडी प्लेअफको यात्रासमेत पक्का गर्यो।
नेपाल समय संवाददाता | आइतबार, पुस ६, २०७६

बुटवलको सडक बेसहारा मानिसमुक्त !

नेपाल समय संवाददाता | आइतबार, पुस ६, २०७६

अतिक्रमित जग्गामा चल्यो गुठीको डोजर

नेपाल समय संवाददाता | आइतबार, पुस ६, २०७६

गाउँपालिका अध्यक्ष ज्यान मुद्दामा जेल चलान

नेपाल समय संवाददाता | आइतबार, पुस ६, २०७६

हङकङमा ट्रान्जिट भिसाको व्यवस्था गर्न कांग्रेसको माग

नेपाल समय संवाददाता | आइतबार, पुस ६, २०७६

राजपाले गर्‍यो भारतीय राजदूतको बिदाइ

नेपाल समय संवाददाता | आइतबार, पुस ६, २०७६

मामालाई बुबा बनाएर नागरिकता लिने पक्राउ

नेपाल समय संवाददाता | आइतबार, पुस ६, २०७६