सोमबार, भदौ १, २०८३

राजपाले गर्‍यो भारतीय राजदूतको बिदाइ

 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीको बिदाइका लागि कार्यक्रम आयोजना गरेको छ। दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीमा राजपाले राजदूतका लागि बिदाइ समारोह आयोजना गरेको हो ।

राजदूत पुरीको कार्यकाल यही महिना (डिसेम्बर)बाट सकिँदैछ । उनको ठाउँमा जनवरीदेखि नयाँ राजदूत आउने जनाइएको छ।

पुरीको बिदाइका लागि आयोजित कार्यक्रममा राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, संसदीय दलका नेता महन्थ ठाकुर, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव, अनिल झालगायत नेताहरु उपस्थित थिए।

प्रकाशित: Dec 22, 2019| 09:11 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।