बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

त्रिकोणात्मक शृंखलामा पहिलो पटक नेपालको दुई सय रन पूरा

‘विश्वकप क्रिकेट लिग–२’अन्तर्गत जारी त्रिकोणात्मक शृंखलामा नेपालले ओमानविरुद्ध दुई सय रन पूरा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

नेपालकाे पाँचौं विकेट झर्‍याे, कुशल २८ रनमा पेवेलियन फर्किए

‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालको पाँचौं विकेट झरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

सात महिनामा चोरीका २६१ मोटरसाइकल भेटियो, ट्राफिकले बुझायो धनीलाई चाबी

उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका २ सय ६१ वटा मोटरसाइकल फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

नेपाललाई चौथो झट्का, कप्तान ज्ञानेन्द्र ५६ रनमा आउट

‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालको चौथो विकेट झरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

ओमानविरुद्ध ज्ञानेन्द्रको अर्धशतक, एकदिवसीयमा दोस्रो

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ‘विश्वकप क्रिकेट लिग–२’ अन्तर्गत ओमानविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

नेपालको तेस्रो विकेट झर्याे, दीपेन्द्र शून्य रनमै आउट

‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालको तेस्रो विकेट झरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

संसद् खुलाउने प्रयासमा सभामुख, कांग्रेससँग छलफल गर्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गर्दै आएको प्रतिनिधिसभाको बैठक खुलाउन सभामुख अग्नि सापकोटाले प्रयास गरिरहेका छन्। अहिले १२ बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको छ। प्रतिनिधिसभा बैठक भने...
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईमाथि कारबाही गर्न नेकपाकै नेताको माग

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई अख्तियारले जोगाएको भन्नै नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

नेपालको पहिलो विकेट झर्‍याे, सुवास २२ रन बनाएर आउट

‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालको पहिलो विकेट झरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

ओमानविरुद्ध नेपालको सुस्त सुरुवात

‘विश्वकप क्रिकेट लिग–२’ अन्तर्गत जारी त्रिकोणात्मक शृंखलामा नेपालले ओमानविरुद्ध सुस्त सुरुवात गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

सरकार गुलामी मानसिकताले ग्रस्तः नेकपा माओवादी (क्रान्तिकारी)

मोहन वैद्य नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी) ले केपी ओली नेतृत्वको सरकार गुलामी मानसिकताले ग्रस्त रहेको आरोप लगाएको छ ।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

कर्णेलसहित २५ जनाको हत्या गर्ने सैनिक जवानलाई गोली हानेर मारियो

आफ्नै कमाण्डर (कर्णेल)सहित २५ जनको गोली हानेर हत्या गर्ने सैनिक जवानलाई पनि गोली हानेर मारिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर मूलपानीमा

नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

डेब्यूमै विश्व कीर्तिमान बनाएका कुशलले जब ब्याट उठाएनन्

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार नेपाल र अमेरिकाबीचको खेल थियो। खेलको तेस्रो ओभर मेडन राखेका अमेरिकाका एल्मोर हुचित्सनले ३५.२ ओभरमा एक बल क्याच गरे।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

टस हारेर ब्याटिङ गर्दै नेपाल

‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक क्रिकेट शृंखलाअन्तर्गत आज (आइतबार) नेपाल र ओमान प्रतिस्पर्धा गर्दैछन्। नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कमलको डेब्यु

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका कमल सिंह ऐरीले डेब्यु गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

कर्नेललाई गोली हानेर निस्किएका सैनिकले जथाभावी गोली चलाउँदा २५ को मृत्यु

आफ्नै कर्नेललाई गोली हानेर सैनिक क्याम्पबाट निस्किएका एक सैनिक जवानले सपिङ मल अन्धाधुन्द गोली चलाउँदा २५ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६

कांग्रेसको अवरोधबीच सभामुख सापकोटाले बोलाए संसद बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार अवरुद्ध पार्दै आएको प्रतिनिधिसभा बैठक आज (आइतबार) बोलाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २६, २०७६