बुधबार, असार ३१, २०८३

नेपालकाे पाँचौं विकेट झर्‍याे, कुशल २८ रनमा पेवेलियन फर्किए

‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालको पाँचौं विकेट झरेको छ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालको पाँचौं विकेट झरेको छ।

नेपालले चौथो विकेटका रूपमा खेलको ३४.२ ओभरमा १६७ रनको अवस्थामा कुशल मल्ललाई २८ रनमा गुमाएको हो।

मल्लपछि सातौं नम्बरमा विनोद भण्डारी ब्याटिङ गर्न मैदानमा आएका छन्।

यसअघि सुभाव खकुरेल २२, पारस खड्का ३८, दीपेन्द्र सिंह ऐरी ० र कप्तान ज्ञानेन्द्र मल्ललाई ५६ रनमा आउट भएका थिए।
नेपालले शृंखलाको आफ्नो तेस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको छ।

प्रकाशित: Feb 09, 2020| 12:07 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।