सोमबार, चैत ९, २०८२

ओमानविरुद्ध ज्ञानेन्द्रको अर्धशतक, एकदिवसीयमा दोस्रो

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ‘विश्वकप क्रिकेट लिग–२’ अन्तर्गत ओमानविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन्।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ‘विश्वकप क्रिकेट लिग–२’ अन्तर्गत ओमानविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका छन्।

उनले खेलको २५.४ ओभरमा ७० बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन्। यससँगै उनले एकदिवसीय क्रिकेटमा दोस्रो अर्धशतक बनाएका छन्।

टस हारेर ब्याटिङ गरिरहेको नेपालले २५.४ ओभरमा ३ विकेट गुमाएर १२२ रन जोडेको छ। मल्ल ५३  र आरिफ शेख ६ रनमा खेलिरहेका छन्।

प्रकाशित: Feb 09, 2020| 11:25 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।