बुधबार, असार ३१, २०८३

टस हारेर ब्याटिङ गर्दै नेपाल

‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक क्रिकेट शृंखलाअन्तर्गत आज (आइतबार) नेपाल र ओमान प्रतिस्पर्धा गर्दैछन्। नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक क्रिकेट शृंखलाअन्तर्गत आज (आइतबार) नेपाल र ओमान प्रतिस्पर्धा गर्दैछन्।

नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।

जारी शृंखलामा नेपालको यो तेस्रो खेल हो।

यसअघि शृंखलाको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको थियो। यस्तै, आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो।

आजको खेलमा नेपालबाट कमलसिंह ऐरीले डेब्यु गरेका छन्। उनी अविनाश बोहराको ठाउँमा टिममा परेका हुन्।

नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान)

सुभास खकुरेल

पारस खड्का

दीपेन्द्र सिंह ऐरी

आरिफ शेख

कुशल मल्ल

विनोद भण्डारी (विकेटकिपर)

करन केसी

सन्दीप लामिछाने

सुशान भारी

कमल सिंह ऐरी

प्रकाशित: Feb 09, 2020| 09:32 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।