बुधबार, भदौ ३, २०८३

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर मूलपानीमा

 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि काठमाडौंको मूलपानीमा नयाँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ । सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि उक्त एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

प्रकाशित: Feb 09, 2020| 10:04 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्