बुधबार, असार ३१, २०८३

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कमलको डेब्यु

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका कमल सिंह ऐरीले डेब्यु गरेका छन्।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं– एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका कमल सिंह ऐरीले डेब्यु गरेका छन्।

‘विश्वकप क्रिकेट लिग–२’को त्रिकोणात्मक शृंखलाअन्तर्गत नेपाल र ओमानबीच आज हुन लागेको दोस्रो खेलमा कमलले डेब्यु गरेका हुन्।

उनलाई नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओडीआई क्याप हस्तान्तरण गरे।

उनी अविनाश बोहराको ठाउँमा प्लेइन ११ मा परेका हुन्।

प्रकाशित: Feb 09, 2020| 09:16 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।