बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ५२४ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

शंकास्पद फैसलाहरुको नेपाल बार एशोसियसनले अध्ययन गर्ने

नेपाल बार एशोसियनसले देशभरका अदालतबाट भएका शंकास्पद फैसलाहरुको अध्ययन गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

कोराना संक्रमितको संख्या बढेपछि धमाधम वडा सिल

कोरोना संक्रमितको संख्या बढेपछि बझाङको थलारा गाउँपालिका–५ का तीन गाउँ सिल गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

सुदूरपश्चिममा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार सात सय ४० पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण भएको छ। उनले ट्वीटरमार्फत् यसबारे जानकारी गराएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज, शुभचिन्तकलाई दिए धन्यवाद

बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

‘इनफ इज इनफ’ का ई: लाई भेट्न पुगे कांग्रेस वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्न माग गर्दै अनसन बसेका ‘इनफ इज इनफ’ अभियानका अभियान्ता ‘ई’ लाई भेटेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

आईएमई पे र मुक्तिनाथ क्यापिटलबीच सम्झौता

आईएमई ग्रुपद्वारा प्रवर्द्धित आईएमई पे र मुक्तिनाथ क्यापिटलबीच सम्झौता भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

आरडीटी परीक्षण बन्द गर्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी परीक्षण नगर्न सम्पूर्ण प्रदेश, स्थानीय तथा अस्पतालहरुलाई जानकारी गराएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

६ दिनपछिको छलफल पुरानै अडानमा केन्द्रित, दुई अध्यक्ष भोलि पनि बस्ने

दाहाल र वरिष्ठ नेता खनालले पार्टीलाई सहमतिबाट अघि बढाउने हो भने कुनै एक पद छाड्नुपर्ने धारणा राखेका थिए। करिब १० बजे शुरु भएको छलफल १ बजेसम्म चलेको थियो।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

पशुपति क्षेत्रमा जात्रा सञ्चालनका लागि १० करोडको अक्षय कोष

पशुपति क्षेत्रमा सञ्चालन हुने मुख्य जात्रा तथा पर्वका लागि १० करोडको अक्षय कोष स्थापना हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

सेती अस्पताल प्रयोगशालामा २३ जनाको संक्रमण पुष्टि

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ७१५ पुगेको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

इटहरी उपमहानगरका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकाश पोख्रेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

प्रदेश १ मा २७ जना संक्रमित थपिए

नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

आज कर्णाली प्रदेशमा थपिएनन् संक्रमित, डिस्चार्ज पनि शून्य

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका कुनै पनि जिल्लामा कोरोना संक्रमित थपिएनन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

नेप्से ४२.७८ अंकले ओरालो

साताको पहिलो दिन सेयर बजार परिसुचक (नेप्से) ४२.७८ अंकले घटेर १३९६.२८अंकमा अडिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

वृद्धवृद्धा र बालबालिकालाई घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्षमाथिका वृद्धवद्धा र १२ वर्षमुनिका बालबालिकालाई घरबाहिर ननिस्कन आग्रह गरको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७