बुधबार, भदौ १०, २०८३

कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं- नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ।

पछिल्लो पटक वीरगंजमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ। वीरगंजकी ६८ वर्षीया महिलाको शनिबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

ज्वरो, खोकी, तथा श्वासप्रश्वासको समस्याका कारण साउन १४ गते बयोधा अस्पतलामा भर्ना भएकी महिलाको साउन १६ गते कोरोना पुष्टि भएको थियो।

स्वास्थ्य अवस्था थप जटिल भएपछि १७ गते बेलुका नारायणी कोभिड अस्पतल रिफर गरिएको थियो। तर अस्पताल नपुर्याउँदै उनको बाटैमा मृत्यु भएको मन्त्रालयले जनाएको छ।

उनी मधमेुेह तथा उच्च रक्तचापको बिरामी रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 02, 2020| 16:49 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।