शुक्रबार, फागुन २९, २०८२

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण भएको छ। उनले ट्वीटरमार्फत् यसबारे जानकारी गराएका हुन्।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं- भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण भएको छ। उनले ट्वीटरमार्फत् यसबारे जानकारी गराएका हुन्।

National life

‘कोरोनाका सुरुवाती लक्षण देखिएपछि मैले कोरोना परीक्षण गराएँ, रिपोर्ट पोजेटिभ आएको छ।’ उनले ट्वीटरमा लेखेका छन्, ‘मेरो स्वास्थ्य ठिकै छ तर डाक्टरहरुको सल्लाहअनुसार अस्पताल भर्ना हुँदैछु।’

गृहमन्त्री शाहले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई पनि आइसोलेट भई कोरोना परीक्षण गर्न अनुरोध गरेका छन्।

भारत कोरोनाबाट विश्वमै अतिप्रभावित तेस्रो देश हो। त्यहाँ १७ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।

Image may contain: 1 person, text that says 'Amit Shah @AmitShah कोरोना के शुरुआती लक्षण दिखने पर मैंने टेस्ट करवाया और रिपोर्ट पॉजिटिव आई है| मेरी तबीयत ठीक है परन्तु डॉक्टर्स की सलाह पर अस्पताल में भर्ती हो रहा हूँ| मेरा अनुरोध है कि आप में से जो भी लोग गत कुछ दिनों में मेरे संपर्क में आयें हैं, कृपया स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं|'

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 02, 2020| 17:35 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।